Month: September 2021

प्रतिपक्षलाई पेलेरै अध्यादेश पेस

काठमाडौं, २४ भदौ–सरकारले प्रमुख प्रतिपक्ष एमालेलाई पेलेरै संसद् अधिवेशन अघि बढाउने स्पष्ट संकेत गरेको छ । संघीय संसद्को नवौं अधिवेशनको पहिलो दिन बुधबार एमालेले रोस्ट्रम घेरेर सभामुख अग्निप्रसाद सापकोटाको विरोध गरिरहेकै…

ईपीएसका श्रमिक पठाउने तयारी

काठमाडौं, २४ भदौं–रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि लामो समयदेखि कोरिया जान नपाएका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियन पक्षसँग छलफल भएको छ । भिसालगायत प्रक्रिया पूरा भएर कोरोना…

नेपालमा कोरोना संक्रमणः यसरी देखिँदैछ भ्याक्सिन अभियानको प्रभाव

काठमाडौं, २४ भदौं–नेपालमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको पाइएको छ । केही सातायता मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकहरुले जनाएका छन् । जोमिखममा रहेका व्यक्तिलाई खोप लगाउने…

आज तीजको दिन कस्तो रहला मौसम, कहाँ–कहाँ छ बर्षाको सम्भावना ?

काठमाडौं, २४ भदौं–जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) बिहान देशभर आंशिकदेखि सामान्य वदली रही प्रदेश-१, प्रदेश-२ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ । आज दिउँसो…

नेम्बाङको आरोपः नेकपा (एकीकृत समाजवादी) पार्टी गैरकानुनी

काठमाडौं, २३ भदौं–नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्बाङले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी गैरकानुनी भएको आरोप लगाएका छन्। ‘उहाँको पार्टीमा सांसद र केन्द्रीय सदस्यको संख्या २० प्रतिशत…

नेपाली महिला टिमले बिहीबार बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं, २३ भदौं–नेपालको महिला राष्ट्रिय फुटबल टिमले भोलि बिहीबार घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ। एएफसी महिला एसियन कपको छनोट खेल्ने तयारीमा रहेको नेपालले बंगलादेशसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल…

एमालेले हामीलाई कारबाही गर भन्नुको अर्थ छैनः माधव नेपाल

काठमाडौं, २३ भदौं–नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले आफूहरू पूर्णरूपमा वैधानिक रहेको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिंदै नेता नेपालले संविधान र सर्वोच्चको फैसला बमोजिम…

हेल्दी एण्ड फ्रेस मिट-मार्ट र यावा रेष्टुरेन्ट एण्ड सेकुवा कर्नरको सेवा शुभारम्भ  

दमक, २३ भदौं–स्वास्थ्यबर्दक , ताजा र गुणस्तरीय, सर्बसुलभ र होमडेलिभरीको सुविधामा मासु उपलब्ध गर्ने उदेश्यसहित आजदेखि दमकमा हेल्दी एण्ड फ्रेस मिट मार्टसहित यावा रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर सञ्चालनमा आएको छ…

पहिलोपल्ट आज संसद बैठकमा सहभागी हुँदै एकीकृत समाजवादी

काठमाडौं, २३ भदौं–नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बुधबार २ बजे बैठक बस्न लागेको हो । बुधबार ४ बजे…

प्रधानमन्त्री भन्छन्ः ‘एमसिसी अनुदान हो, अनावश्यक राजनीति नगरौ’

काठमाडौं, २३ भदौं–प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का नाममा अनावश्यक राजनीति भएको बताएका छन्। मंगलबारको कांग्रेस संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी विकासका…