Month: September 2021

केपी शर्मा ओली झापा आउदै

बिर्तामोड, १७ भदौं–नेपाल कम्युनिष्ट पार्टी एमाले झापाले भदौ २७ गते विर्तामोडको साई पार्टी प्यालेसमा बृहत कार्यकर्ता भेला गर्ने भएको छ । एमाले झापा जिल्ला सचिवालयको बैठकले विभिन्न निर्णयहरु गर्दै पार्टी…

प्रदेश एकका दलहरु नयाँ सरकार बनाउन छलफल सुरु

विराटनगर, १७ भदौ–नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा परेसँगै प्रदेश १ का विपक्षी गठबन्धनले छलफल सुरु गरेको छ । गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी…

गोकुलकै क्षेत्रका २ प्रदेश सांसद र गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीतिर

काठमाण्डौं, १७ भदौं–नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटा निर्वाचित क्षेत्रका दुवै प्रदेशसभा सदस्य नेकपा (एकीकृत समाजवादी) तिर लागेका छन् । बाँस्कोटा काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।…

मुख्यमन्त्री आचार्यको नियुक्ति गैर संवैधानिक भएको गठबन्धनको जिकिर

विराटनगर, १७ भदौ–प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यको नियुक्ति गैर संवैधानिक भएको गठबन्धन दलले जिकिर गरेका छन् । प्रदेश सभा सचिवालय विराटनगरमा बिहीबार बसेको गठबन्धनको बैठकले नेकपा एमाले औपचारिक…

हतियार चोर्ने र साथीको हत्या गर्ने सैनिक जवानलाई जन्मकैदको फैसला

काठमाडौं, १७ भदौं–नेपाली सेनाको गन चोरी गरी सैनिक भरत गुरुङको हत्या गर्ने सैनिक गंगाधर ढकाललाई जन्मकैद ९२५ वर्ष० हुने फैसला भएको छ। सैनिक समरी जनरल अदालतले ढकाललाई उक्त सजाय सुनाउने…

मैत्रिपूर्ण फुटबलमा भारतसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं, १७ भदौं–भारतसँगको पहिलो मैत्रिपूर्ण फुटबल म्याचमा नेपाल १-१ को बराबरीमा रोकिएको छ । कडा प्रतिस्पर्धात्मक खेलमा नेपालले पहिलो हाफमै अग्रता लिएको थियो । नेपाललाई खेलको ३६औँ मिनेटमा अञ्जन विष्टले…

बिहिबार प्रदेश १ मा ३८३ जनामा कोरोना संक्रमण

विराटनगर, १७ भदौं–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार २३० जनाको। पीसीआर परीक्षण गर्दा २८० र ६८८ जनाको एन्टिजेन परीक्षण गर्दा १०३…

बिएण्डसीले भन्योः ‘बन्धक बनाएको होइन, पीडक पक्षलाई दबाव दिन सहयोग गरेका हौं’

बिर्तामोड, १७ भदौं–बिर्तामोडस्थित बीएण्डसी टिचिङ अस्पताल प्रशासनले उपचार खर्च तिर्न नसकेर एक दम्पतिलाई बन्धक बनाएको भनी प्रकाशित समाचारप्रति खण्डन गरेको छ । समाचारमा उल्लेखित बिरामीहरुसमेतको सहभागितामा आज पत्रकार सम्मेलन गरी…

खोप लगाउनेको संख्या एक करोड नाघ्यो

काठमाडौं, १७ भदौं–देशभर पहिलो र पूर्ण मात्रा खोप लगाउनेको संख्या एक करोड ९२ हजार १६४ जना पुगेको छ । दुई करोड १७ हजारमध्ये ५४ लाख २४ हजार ८३६ जनालाई पहिलो…

प्रदेश-२ र सुदूरपश्चिममा ओलीको भन्दा माधवको दल ठूलो

काठमाडौं, १७ भदौं–संघीय संसदमा २० प्रतिशत सांसद जुटाउन नसके पनि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) दुई वटा प्रदेशमा एमालेभन्दा ठूलो शक्ति हुने देखिएको छ । प्रदेश २ र सुदूरपश्चिमको…