सिस्नेखोलाको बाढीले कार बगाउँदा चार महिलाको गयो ज्यान, घाइते चालकको उद्धार
दाङ, १७ भदौं–दाङमा खोलाले बगाउँदा चार जनाको ज्यान गएको छ । घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले कार बगाउँदा घोराही–१३ निवासी ४० वर्षीया रितामाया पुन, ३२ वर्षीया सुशीला श्रेष्ठ,…
