Month: September 2021

फाक्तेप मिनी गोल्ड कपको तयारी तिब्र गतिमा हुँदैं

गोविन ल्वागुन/फाक्तेप (शिबसताक्षी), ९ असोज–झापाको शिबसताक्षी ७ फाक्तेपमा हुने फाक्तेप मिनी गोल्डकपको तयारी तिब्र रुपमा भइरहेको छ । आगामी मंसिर १ गतेबाट संचालन हुन लागेको मिनी गोल्डकपको लागी आर्थिक संकलन,…

फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ

काठमाडौं, ९ असोज–नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरूको छाता संगठन पिजे क्लब, नेपाल को ११औं साधारणसभाले आगामी दुई वर्षका लागि श्रुति श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन…

शिशुको मृत्युपछि दमकको एड्भान्स अस्पतालमा तोडफोड

दमक, ९ असोज–उपचारका लागि ल्याएको शिशुको मृत्यु भएपछि आफन्तले दमकको एड्भान्स अस्पताल तोडफोड गरेका छन् । कोरोना संक्रमण र निमोनियाले ग्रसित कमल १ का ११ महिने शिशु कृजन खड्काको मृत्यु…

स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १२औं बार्षिक साधारणसभा शुभारम्भ

दमक, ९ असोज–झापाको दमक ६ मा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले आज १२औं साधारणसभाको उद्घाटन गरेको छ । दमकको बेलडाँगीरोडमा रहेको कार्यालय भवनमा एक कार्यक्रमबीच संस्थाको…

नेकपा (एकीकृत समाजवादी) को दमक नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

दमक, ९ असोज–झापाको दमकमा आज नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा दमक नगरका पूर्व…

मुलुकमा कति छन् अखबार र अनलाइन ?

काठमाडौं, ९ असोज–मुलुकभर दर्ता भएका पत्रपत्रिकाको संख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपालको ५२ औं वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६ औं वार्षिक प्रतिवेदन, २०७७ र७८ सम्मको दर्ता अभिलेखअनुसार,…

कांग्रेस सभापतिमा उम्मेद्वारी दिने प्रकाशमान सिंहको घोषणा

काठमाडौं, ९ असोज–सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम…

दुई वर्षदेखि प्रेममा थियौं, चाँडै बिहे गर्छौंः इन्दिरा जोशी

काठमाडौं, ९ असोज–बिहीबार राती आठ बजे टिकटकमा एक भिडिओ भाइरल बन्यो। विवेक खड्का नाम ह्यान्डल भएको टिकटक अकाउन्टबाट पोस्ट भएको सो टिकटकमा गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद केडिया…

नेपाली रेल सञ्चालन नहुँदै ‘वारेन्टी’ सकियो

काठमाडौँ, ९ असोज–नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालन हुनुअगावै सकिएको छ । उक्त रेल एक वर्षअघि भारतको कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा…

एमालेमा १० बुँदे लागू भएन, तेस्रो धारका नेता विकल्पबारे छलफल गर्दै

काठमाडौं, ९ असोज–नेकपा एमाले विभाजन हुँदा माधव नेपालको साथ छाडेर पार्टी रहेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन्। हिजो (शुक्रबार) बाट शुरु भएको एमाले केन्द्रीय कमिटी…