Month: October 2021

आज मन्त्रीहरूको शपथ हुन्छः प्रचण्ड

काठमाडौं, २१ असोज–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रीहरूको शपथ हुने बताएका छन् । आफ्नो पार्टीका तर्फबाट मन्त्रीहरूको नाम टुंग्याएका प्रचण्डले त्यसको भोलिपल्ट (बिहीबार) बिहान एक नयाँ…

एमाले-राप्रपाको पकड झापा क्षेत्र नं ५ मा कांग्रेसको १४औं महाधिवेशन र सक्षम नेतृत्वको चर्चा

विष्णु पौडेल दमक, २० असोज–नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको प्रतिनिधिका लागि झापाको क्षेत्र नं ५ मा केही जुझारु र बैचारिक क्षमता भएका युवा पुस्ताका नेताहरु चुनावी मैदानमा उत्रिएका छन…

पाँडाजुङ्गीमा सौरभ स्मृति कपः केर्खा स्टार विजयी

कमल (पाँडाजुङ्गी), २० असोज–झापाको कमल ५ पाडाँजुङ्गीस्थित गुहेश्वरी खेल मैदानमा आज भएको खेलमा केर्खा स्टार विजयी भएको छ । उसले बेलडाँगीको वीवाईसीलाई शून्यका बिरुद्ध ३ गोल गरि जित हासिल गरेको…

दमकमा वडाध्यक्ष कप भलिबलको उपाधि झापाले जित्यो

दमक,२० असोज–झापाको दमक-३ मा सञ्चालित प्रदेशस्तरीय प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले जितेको छ । दमक ३ बेलडाँगीस्थित प्रस्तावित मदन भण्डारी रंगाशालामा जारी प्रतियोगिता अन्तर्गत आज भएको फाइनल…

अस्पतालमै अलपत्र शिशुको उपचारमा नेपाली कांग्रेस शिबसताक्षी नगर समितीद्वारा सहयोग

दमक, २० असोज–झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा ११ दिनदेखि निमोनियाको उपचार गराइराखेका एक शिशुको बुधबार विहान डिस्चार्ज भयो । तर, औषधी, बेड र डाक्टर लगायतको एक मुष्ठ शुल्क जुटाउन नसकेपछि…

खर्च जुटाउन नसकेपछि अस्पतालमै अलपत्र परेका एक शिशुको उपचारमा कांग्रेसद्वारा सहयोग

दमक, २० असोज–झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा ११ दिनदेखि निमोनियाको उपचार गराइराखेका एक शिशुको बुधबार विहान डिस्चार्ज भयो । तर, औषधी, बेड र डाक्टर लगायतको एक मुष्ठ शुल्क जुटाउन नसकेपछि…

प्रदेश-१ का मुख्यमन्त्री आचार्यको प्रस्तावः दशैंपछि संयुक्त सरकार बनाऔं

मोरङ, २० असोज–प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले अहिले राजनीति विभिन्न उतार–चढावबीच अघि बढेको भन्दै आफू संविधानानुसार अगाडि बढ्ने र विश्वासको मत लिने बताएका छन् । सरकार अल्पमतमा परे सरकार नटिक्ने…

१,०४३ मा कोरोना संक्रमण, ८९१ जना निको, १२ को मृत्यु

काठमाडौं, २० असोज–नेपालमा पछिल्लो २४ घण्टामा १५ हजार ४६५ नमूना परीक्षण गर्दा १,०४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १६५ नमूनाको पीसीआर र…

पोखरा राइनोजलाई हराउँदै चितवन ईपीएलको फाइनलमा

काठमाडौं, २० असोज–चितवन टाइगर्स चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आज भएको पहिलो क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन फाइनलमा प्रवेश गरेको…

पूर्व महामन्त्री सिटौलाले छलफलका लागि बोलाए आफू निकट नेताहरुलाई

काठमाडौं, २० असोज–नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आफू निकट नेताहरुलाई छलफलका लागि बोलाएका छन् । उनले पार्टीको जारी अधिवेशनबारे छलफल गर्न ‘तेस्रो धार’ का रुपमा चिनिएको समूहमा रहेका नेताहरुको…