Month: October 2021

नेपाली कांग्रेस दमकको नवनिर्वाचित नेतृत्वलाई पदहस्तान्तरण

दमक, १५ असोज–नेपाली कांग्रेस दमकको नव निर्वाचित नेतृत्वलाई पद हस्तान्तरण कार्यक्रम गरिएको छ । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत दमक नगर समितिको १० असोजमा सम्पन्न नगर अधिवेशनबाट निर्वाचित सभापति प्रकाश प्रसाइँलाई…

दमकमा भोलिदेखि सेतुमारी कप हुदै

दमक, १५ असोज–झापाको दमक १० स्थित सेतुमारी खेल मैदानमा भोलिदेखि जिल्ला स्तरीय सेतुमारी कप २०७८ हुने भएको छ । स्थानीय सेतुमारी युवा समाजको अयोजनमा सञ्चालन हुन लागेको सो प्रतियोगिता अन्र्तगत…

हिमाविका प्रअलाई प्रशासनिक काम गर्न रोक, लेखपाल निलम्बित

दमक, १५ असोज–एक करोड रुपैयाँभन्दा बढी हिनामिना गर्ने दमक नगरपालिका–२ स्थित हिमालय माविका प्रधानाध्यापक र लेखापालमाथि कारबाही अघि बढेको छ । विद्यालय व्यवस्थापन समितिले छानबिन प्रक्रिया नटुंगिएसम्म प्रअ ओमप्रसाद आचार्यलाई…

सीमित स्वार्थ र षड्यन्त्रका कारण पार्टी एकता निष्कर्षमा पुग्न सकेनः ओली

काठमाडौं, १५ असोज–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सीमित स्वार्थ र षड्यन्त्रका कारण एकीकरण निष्कर्षमा पुग्न नसकेको बताएका छन् । नेकपा एमाले र माओवादी केन्द्रलाई अदालतले अलग गर्ने…

कम्युनिष्ट पार्टीको सरकार ढाल्नलाई प्रचण्ड-माधवले षड्यन्त्र गरेको होः केपी ओली

ललितपुर, १५ असोज–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुखले समेत भूमिका खेलेको बताउनु भयो । शुक्रबारबाट सुरु भएको एमालेको विधान महाधिवेशनमा…

एमालेले हारेर पनि जितेको छः अध्यक्ष ओली

ललितपुर, १५ असोज–नेकपा (एमाले) का अध्यक्ष एबम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केपी शर्मा ओलीले आफूहरुले कतिपय परिस्थितिमा हारेर पनि जितेको बताउनु भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि…

भारतले नमानेपछि भद्रपुर सीमा नाका खुलेन

भद्रपुर, १५ असोज–भारतले नमानेपछि झापाको भद्रपुर सीमानाका सञ्चालनमा आउन सकेको छैन। गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालय झापाले शुक्रबारदेखि जिल्लाका भद्रपुरसहित सबै नाका पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। नेपालले…

विश्वासिलो सहकारी संस्थाको १०औं वार्षिक साधारणसभाको उद्घाटन

दमक, १५ असोज–विश्वासालो बचत तथा ऋण सहकारी संस्थाले आज १०औं वार्षिक साधारणसभाको उद्घाटन गरेको छ । दमक-६ मुख्य हाईबे लाइनमा अवस्थित विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले आजदेखि तिन दिनसम्म…