पाँचथरमा बाढीमा बेपत्ता थप एक जनाको शव फेला, मृतकको सङ्ख्या ३१ पुग्यो
पाँचथर, ९ कात्तिक–बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका–६…
