Month: October 2021

काठमाडौंबाट ११ अफगानी नागरिक पक्राउ

काठमाडौं, ८ कात्तिक–काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरु पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको डिआईजी धिरजप्रताप सिंहले जानकारी…

एमाले महाधिवेशनः नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र

काठमाडौं, ८ कात्तिक–नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १० औं महाधिवेशनको उद्घाटन सत्र नारायणी नदीकिनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म हुने…

पाँच वर्षमा १ लाखभन्दा बढी सवारी दुर्घटना, १० हजारभन्दा बढीको मृत्यु

काठमाडौं, ७ कार्तिक–५ वर्षको अवधिमा सवारी दुर्घटनाबाट १० हजार ४ सय १३ जनाले ज्यान गुमाएका छन्। आर्थिक वर्ष ०७४/७५ देखि ०७८/७९ को भाद्रसम्म मृत्यु हुनेको पुरुषको संख्या ७ हजार ८…

केपी ओलीलाई बुबा मोहनद्वारा फेरि प्रधानमन्त्री बन्न आशिर्वाद

झापा ,७ कार्तिक–एमाले अध्यक्ष केपी ओलीलाई फेरि प्रधानमन्त्री बन्न उनका बुबा मोहन ओलीले आशिर्वाद दिएका छन् । आइतबार तीन दिने भ्रमणका लागि गृहजिल्ला झापा आइपुगेका ओलीलाई बुबा मोहनले प्रधानमन्त्री बन्न…

पाँचथर पुगेर प्रधानमन्त्रीले भनेः ‘पीडितहरूको उद्धार र राहत वितरणमा ध्यान दिन्छौँ’

पाँचथर, ७ कार्तिक–प्रधानमन्त्री शेरबहादुर देउवाले बेमौसममा आएको बाढी–पहिरोका कारण प्रभावित भएकाहरूलाई अस्थायी र स्थायी तबरले व्यवस्थापन गरिने बताएका छन् । बाढी पहिरोबाट पुगेको क्षतिको स्थगलगत निरीक्षण गर्न आज प्रदेश नम्बर–१…

इच्छाराज तामाङमाथि १,१४७ उजुरी, १८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं, ७ कात्तिक–पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङमाथि हालसम्म १,१४७ जाहेरी र चार अर्ब ५५ करोड बढी बिगो दाबी गरी प्रहरीमा उजुरीको चाङ लागेको छ । यो क्रम…

टाउकोको मूल्य ५० लाख डलर तोकिएका कुख्यात लागुऔषध तस्कर पक्राउ

एजेन्सी (काठमाडौं), ७ कात्तिक–अमेरिकाले ५० लाख डलर टाउकोको मूल्य तोकेको कुख्यात लागुऔषध तस्कर कोलम्बियामा पक्राउ परेका छन् । कोलम्बियाको ‘मोस्ट वान्टेड’ लागुऔषध तस्कर र देशको सबैभन्दा ठूलो आपराधिक गिरोहका नेता…

एक साता पछि धकेलियो प्रदेश-१ को सत्ता हेरफेर

मोरङ, ७ कात्तिक–प्रदेश–१ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मको लागि स्थगित भएको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको प्रक्रिया अघि बढाउन आइतबारका लागि तय भएको प्रदेशसभा…

देलान् त प्रधानन्यायाधीश जबराले राजीनामा ?

काठमाडौँ, ७ कात्तिक–सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा न्यायिक क्षेत्रको आलोचनाको घेरामा परेका छन् । तासको म्यारिज खेलाई दिमागी खेल भन्नेदेखि श्रीमती हत्याका आरोपी शसस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोइरालको…

गुडिरहेको बसमा आगलागी, यात्रु सकुशल

धादिङ, ७ कात्तिक–पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख  १४७१ नंको यात्रुबसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी…