माओवादी केन्द्रको वडा सम्मेलन आज
काठमाडौं, ४ मंसिर–नेकपा (माओवादी केन्द्र) ले आज देशभर नै वडा सम्मेलन गर्दैछ। देशभरका ६ हजार ७४३ वटा वडामा शनिबार एकैपटक सम्मेलन गर्न लागिएको र यसको सबै तयारी पूरा भएको प्रवक्ता…
काठमाडौं, ४ मंसिर–नेकपा (माओवादी केन्द्र) ले आज देशभर नै वडा सम्मेलन गर्दैछ। देशभरका ६ हजार ७४३ वटा वडामा शनिबार एकैपटक सम्मेलन गर्न लागिएको र यसको सबै तयारी पूरा भएको प्रवक्ता…
बिर्तामोड, ३ मंसिर–नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल जिल्ला कमिटी झापाको अध्यक्षमा सुनिल थापा चयन भएका छन् । झापाको बिर्तामोडमा युवा संघको झापा जिल्ला भेला र कमिटी गठन कार्यक्रममा…
दमक, ३ मंसिर–भारतबाट ४ बालबालिकाको उद्धार गरी नेपाल फर्काइएको छ। भारतको पश्चिम बंगालका विभिन्न जिल्लाबाट उद्धार गरी घर फर्काइएका ४ बालबालिकालाई शुक्रबार आफन्तजनलाई जिम्मा लगाइएको छ। उद्धार गरिएकामा उदयपुर, काठमाडौं,…
गौरादह,३ मंसीर–नेपाली कांग्रेस झापा क्षेत्र न ५ (क) प्रदेशसभा सभापतिमा जीवन राई निर्वाचित भएका छन्। उनले २०४ मत सहित सभापति पदमा विजयी भएका हुन्। उनका निकटम प्रतिवन्दी ज्ञानेन्द्र खत्रीले १५१…
दमक,३ मंसिर–नेपाली कांग्रेस झापा क्षेत्र न ५ अन्तर्गत प्रदेश सभा (ख) को सभापतिमा रवि केसी न्यौपाने निर्वाचित भएका छन् । आज साँझ सम्पन्न निर्वाचन मतपरिणाम अनुसार न्यौपानेले २३८ मत ल्याएर…
विर्तामोड,३ मंसिर–संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्यसमिति झापाको अध्यक्षमा नगेन्द्र राई चुनिएका छन् । आज विर्तामोडमा सम्पन्न मञ्चको छैठौं जिल्ला अधिवेशनले राईको अध्यक्षतामा ३६ सदस्यीय जिल्ला समिति चयन गरेको हो…
विर्तामोड, ३ मंसिर–पत्रकार नरेन्द्र ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’मा २५ हजार २५ रुपैयाँ प्रदान गरेका छन् । आफ्नो जन्मोत्सवको उपलक्षयमा पूर्वाञ्चलको अनलाइन शाखाका…
काठमाडौं, ३ मंसिर–पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच सिंहदरबारमा भेटवार्ता भएको छ । शुक्रबार…
काठमाडौं, ३ मंसिर–नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) सम्झौता नेपालले लिने कि नलिने भन्ने आउँदो मंसिर २८…
काठमाडौं, ३ मंसिर–सत्तारुढ नेकपा माओवादी केन्द्रको भोलि (शनिबार) देशभर वडा सम्मेलन हुँदैछ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट शनिबार बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नेछन् ।…