Month: November 2021

ओलीलाई बधाई दिँदै डा.भट्टराईले भनेः ‘सद्‌बुद्धि प्राप्त होस्’

काठमाडौं, १४ मंसिर–जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्‌ अध्यक्ष डा बाबुराम भट्टराईले दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई दिएका छन् । उनले ओली र उनको…

आत्मानन्द कपः पाहुना टोली दार्जिलिङलाई हराउदैं मोरङ सेमिफाइनलमा प्रवेश

दमक, १४ मंसिर–इलामको माङसेबुङमा जारी आत्मानन्द कपको १४ औं संस्करण अन्तर्गत डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ स्पोपोर्टिङ क्लब दार्जिलिङ क्वाटरफाइनलबाट बाहिरिएको छ । माङसेबुङ गाउँपालिका वडा नम्बर ५ स्थित आत्मानन्द खेलमैदानमा आज…

केर्खामा कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप सुरु

केर्खा, १४ मंसिर–झापाको केर्खामा आजदेखि कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता सुरु भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित सो प्रतियोगिताको पहिलो खेलमा बाह्रदशी गाउँपालिका…

शेरबहादुर देउवाले कार्यकर्तालाई भनेः ‘अरूको पार्टीको चिन्ता नगर्नुस्’

काठमाडौं, १४ मंसिर–प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरूको पार्टीको चिन्ता नगर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह दिएका छन्। मंगलबार सुवर्णशमशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति…

तुर्केनी फुटबल क्लब काँकडभिटा ‘फाक्तेप गोल्डकप’को सेमिफाइनलमा

डुडामारी (शिवसताक्षी), १४ मंसिर–झापाको शिवसताक्षी–७ फाक्तेपमा जारी प्रथम एनी फाक्तेप गोल्डकप २०७८ अन्तर्गत आज भएको खेलमा तुर्केनी फुटबल क्लब काँकडभिटा विजयी भएको छ । तुर्केनी फुटबल क्लबले आयोजक फाक्तेप फुटबल…

त्रिभुवन विमानस्थलबाट २१ किलो सुन बरामद

काठमाडौं, १४ मंसिर–काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट एकै दिन २१ किलो सुन बरामद भएको छ । विदेशबाट फर्किनेहरूले ल्याएको बाला आकारको सुन विमानस्थलमा भन्सारका कर्मचारीले बरामद गरेका हुन् । सोमबार खाडी मुलुकबाट…

एमाले सचिवमा भीम आचार्य र टंक कार्की पराजित, ओली सूचीका सात जना निर्वाचित

चितवन, १४ मंसिर–नेकपा एमालेको सचिवमा केपी शर्मा ओली प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेको सचिवमा भीम आचार्य र टंक कार्की पराजित भएका छन् । उनीहरु बाहेक गोकर्ण…

उपाध्यक्षमा घनश्याम पराजित, ओलीको सूचीका सबै विजयी

चितवन, १४ मंसिर–नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । उनले जम्मा ७३५ मत ल्याएका । यस्तै अष्टलक्ष्मी शाक्य १९७६ मत ल्याएर विजयी भएकी छन् । उनले उपाध्यक्षमा भएको…

एमाले अध्यक्षमा केपी ओली निर्वाचित

चितवन, १४ मंसिर–नेकपा एमालेको १० औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । चितवनको सौराहामा जारी दशौं महाधिवेशनको मतगणनामा जम्मा खसेको २ हजार ९६ मतमध्ये…

दमकमा रोटरी क्लबको रक्तदान र सम्मान

दमक, १४ मंसिर–रोटरी क्लब अफ दमकले आफनो ११औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसको अवसर पारेर आज दमकको गणतन्त्र चौंकमा बृहत खुल्ला रक्तदान कार्यक्रममा ६२ पिन्ट…