Month: November 2021

सञ्चारकर्मीले सत्यलाई स्थापित गर्न सक्नुपर्दछः अर्थमन्त्री

कास्की, २७ कात्तिक–अर्थमन्त्री जनार्दन शर्माले सञ्चारकर्मीले जनताको अपेक्षा अनुसार सत्यलाई स्थापित गर्ने र गलत कार्यको विरोध गर्न सक्नुपर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको नवनिर्वाचित कार्यसमितिको शुक्रबार…

नेता-कार्यकर्ता खोसाखोसमा जसपा र लोसपा

काठमाडौँ, २७ कात्तिक–जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को आधारभूमि तराई मधेस हो । दुवै पार्टीको भोट बैंक पनि तराई मधेस नै हो । त्यसैले दसैँतिहार, छठजस्ता…

एमालेले आज देशभरबाट एकै पटक महाधिवेशन प्रतिनिधि छान्दै

काठमाडौं, २७ कात्तिक–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभरबाट एकै पटक महाधिवेशन प्रतिनिधि छान्ने भएको छ । देशभर छरिएका आठ लाख बढी संगठित सदस्यले आ–आफ्ना क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुन्ने छन्…

कांग्रेस महाधिवेशन प्रक्रिया आजदेखि पुनः अघि बढ्दै

काठमाडौं, २७ कात्तिक–चाडबाडका कारण बीचमा रोकिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया पुनः अगाडि बढ्ने भएको छ । दसैं, तिहार, नेपाल संवत् र छठ पर्वका कारण स्थगित कांग्रेसको महाधिवेशन प्रक्रिया…

राप्रापामा थापालाई टक्कर दिने लिङ्देनको यस्तो छ तयारी

काठमाडौँ, २६ कात्तिक–२०७४ सालको चुनावपछि प्रतिनिधि सभाका १ सय ७५ जना सदस्यले संसद् सचिवालयले तयार पारेको एकै बेहोराको शपथमा हस्ताक्षर गरे। राप्रपाबाट निर्वाचित एक मात्र सदस्य राजेन्द्र लिङ्देन (झापा) ले…

सन्थाल जातिको मुख्य समस्या ‘नागरिकता’

महोम्मद सदरुल /विराटनगर, २६ कात्तिक–नेपालको पूर्वी तराईमा बसोबास गर्ने सन्थाल जातिको पहिचान र गरिबी भन्दा मुख्य समस्या नागरिकता बनेको छ । सन्थाल जातिका कथा, व्यथा र अनेक पीडा भएपनि नागरिकता…

दमक फूटबल क्लब र ध्रुवतारा स्पोर्टिङ क्लबवीच एकीकरण

दमक, २६ कार्तिक–झापाको दमकमा क्रियाशील दुई वटा खेलकुदका संस्थाबीच एकीकरण भएको छ । खेलकुद क्षेत्रलाई एकीकृत रुपले विकास गर्ने उद्देश्यले दमकको ध्रुवतारा स्पोर्टिङ क्लब र दमक फूटबल क्लब वीच एकीकरण…

अमेरिकी पत्रकार डेनीलाई म्यानमारमा ११ वर्षको जेल सजाय

काठमाडौं, २६ कात्तिक–म्यानमारको एक फौजी अदालतले अमेरिकी पत्रकार डेनी फेनस्टरलाई ११ वर्षको जेल सजाय सुनाएको छ । फेनस्टरलाई आप्रवासी कानुन उल्लंघन र सेनाविरुद्धको असन्तोषलाई प्रोत्साहित गरेकोमा दोषी पाइएको छ ।…

केपी शर्मा ओलीको क्षेत्रबाट एमाले महाधिवेशन प्रतिनिधि निर्विरोध (विबरणसहित)

दमक, २६ कार्तिक–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट चुनिनु पर्ने केन्द्रिय महाधिवेशन प्रतिनिधिहरु निर्विरोध निर्वाचित छन । यस क्षेत्रबाट १० जना महाधिवेशन प्रतिनिधि चुनिनु…

रतुवा पुल नजिकै लभडाँडामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

दमक, २६ कार्तिक–पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको दमकसंगै जोडिएको कमल ५ लभडाँडामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कमल ५ का २४ बर्षिय डिल्लीराम शाही रहेका…