Month: November 2021

देउवाप्रति कमल थापाको आक्रोशः ‘राजालाई गाली गरेर शासन गर्न नखोजे हुन्छ’

काठमाडौं, २४ कात्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब राजालाई गाली गरेर शासन गर्ने समय नरहेको बताएका छन् । प्रधानमन्त्री देउवाले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहलाई…

मोरङमा बक्राह खोलाले बगाउँदा एक भारतीय युवकको मृत्यु, अर्का बेपत्ता

मोरङ, २४ कात्तिक–मोरङ रंगेली नगरपालिका–७ बक्राह खोलामा नुहाउन गएका दुई युवकलाई बगाएको छ । बगाएकामध्ये एक जनाको मृत्यु भएको छ भने अर्का युवक बेपता भएका छन् । भारत मध्यापुरा सिंहेश्वरथान…

४४० मा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं, २४ कात्तिक–नेपालमा पछिल्लो २४ घण्टामा ४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ६,८१४ जनाको पिसिआर र…

चुनावसम्मै गठबन्धनबीच सहकार्य रहन्छः गृहमन्त्री

रुपन्देही, २४ कात्तिक–गृहमन्त्री बालकृष्ण खाँणले अहिलेको पाँच दलीय गठबन्धनको सहकार्य कम्तीमा आगामी चुनावसम्म जारी रहने बताएका छन् । उनले गठबन्धन लामो समय जान पनि सक्ने, नभए पनि कम्तीमा चुनावसम्म सहकार्य…

राष्ट्रिय जनगणनाः झापामा १,४५२ जना गणक परिचालित

भद्रपुर, २४ कार्तिक–मेरो गणना मेरो सहभागिता नारा लिएको राष्ट्रिय जनगणना २०७८ अन्तरगत झापामा एक हजार ४५२ जना कर्मचारीले स्थलगत रूपमा काम गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला…

जनगणनाका लागि ४० हजार गणक भोलिदेखि घर-घरमा

काठमाडौं, २४कार्तिक–१२ औं राष्ट्रिय जनगणना भोलि (बिहीबार) देखि शुरु हुँदैछ । त्यसको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । भोलिदेखि १५ दिनसम्म जनगणना कार्य हुनेछ । बुधबार…

सूर्यदेवको पूजा आराधना गरी मनाइँदै छठ

दमक, २४ कात्तिक–छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको…

आगामी चुनावमा कसैसँग तालमेल जरुरी छैनः प्रकाशमान सिंह

काठमाडौं, २४ कार्तिक–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा कसैसँग तालमेल गर्न जरूरी नरहेको बताउनुभएको छ । सत्ता गठबन्धनका दलबीच आगामी निर्वाचनमा तालमेल हुने नेताहरूले नै बताइरहेका बेला कांग्रेसका पूर्वमहामन्त्री…

विराट कोहलीः सफल खेलाडी, असफल कप्तान

काठमाडौं, २४ कार्तिक–आईसीसी ट्वान्टी-२० विश्वकप क्रिकेटमा सुपर-१२ को अन्तिम खेलमा नामिबियमाथि ९ विकेट सानदार विजय हासिल गरेसँगै प्रतियोगितामा भारतको यात्रा टुंगिएको छ । योसँगै भारतका कप्तान विराट कोहलीको पनि ट्वान्टी–२०…

२०२३ मेसीको बार्सिलोना पुनरागमन कति सम्भव ?

एजेन्सी, २४ कार्तिक–स्पेनिस ला लिगाको क्लब बार्सिलोनामा आफ्नो स्वर्णीम समय बिताएका लियोनल मेसीले यसै सिजनको सुरुमा क्याटलान क्लब छाडे । बार्सिलोना त्यही क्लब हो जहाँ मेसीले १३ वर्षको उमेरबाट आफ्नो…