Month: November 2021

स्वास्थ्य राज्यमन्त्री खापुङद्वारा दमक अस्पताल र आम्दा अस्पतालको निरीक्षण

दमक, २२ कार्तिक–संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले झापाको दमकस्थित दमक अस्पताल र आम्दा अस्पतालमा निरीक्षण गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य समेत रहनुभएका स्वास्थ्य…

एमालेलाई असफल बनाउन चौतर्फी आक्रमण हुँदैछः शाक्य

हेटौंडा, २२ कात्तिक–नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको महाधिवेशन असफल बनाउने खेल भइरहेको बताएकी छन् । पार्टीको महाधिवेशन असफल बनाउन विभिन्न तत्वहरुले चौतर्फी आक्रमण गरिरहेको उनले आरोप लगाइन् ।…

राष्ट्रिय भूमि आयोगमा थपिए चार सदस्य

काठमाडौं, २२ कात्तिक–राष्ट्रिय भूमि आयोगमा चार सदस्य थपिएका छन् । उनीहरूलाई अध्यक्ष केशव निरौलाले आज पद तथा गोपनीयताको शपथ खुवाएका छन् । थपिएका सदस्यहरूमा नेकपा एकीकृत समाजवादीको सिफारिसमा दाताराम खनाल,…

बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

हेटौंडा, २२ कार्तिक–बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्। पाण्डेले प्रदेश सभामा ५९ मत प्राप्त गरी विश्वासको मत पाएका हुन्। मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ४३…

बिराटनगरबाट लागुऔषधसहित गुरुङ पक्राउ

मोरङ, २२ कार्तिक–मोरङको बिराटनगर महानगरपालिका १६ बाट प्रतिबन्धित लागुऔषध ट्याब्लेट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो ३ बजेको समयमा भारतीय बजार जोगवनीबाट नेपालतर्फ आउँदै गरेका संखुवासभास्थित…

राप्रपा प्रदेश १ को अधिवेशन कार्तिक २८ र २९ गते दमकमा हुँदै

दमक, २२ कार्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश नं १ को ऐतिहासिक प्रथम प्रदेश अधिवेशन दमकमा हुने निश्चित भएको छ । पार्टीको केन्द्रिय महाधिवेशन अघि हुनुपर्ने वडा, गाउँ नगर, क्षेत्र र…

वेस्ट ह्यामसँग लिभरपुल पराजित

काठमाडौं, २२ कार्तिक–इङ्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा लिभरपुल वेस्ट ह्याम युनाईटेडसँग पराजित भएको छ। वेस्ट ह्यामको मैदानमा भएको खेलमा लिभरपुल ३–२ गोलले निराश भएको हो। खेलको चौथो मिनेटमै लिभपुलका एलिसनले…

आर्सनलको लगातार तेस्रो जित, लेस्टर र टोटनहम बराबरीमा रोकिए

काठमाडौं, २२ कार्तिक–इमिल स्मिथ रोको गोलमा आर्सनलले आइतबार राति इङ्लिस प्रिमियर लिगमा वाटफोर्डमाथि १–० को विजय हासिल गरेको छ । लिगमा आर्सनलको यो लगातार तेस्रो जित हो । यससँगै प्रशिक्षकका…

लिभरपुलको अपराजित यात्रामा पूर्णविराम

एपी (काठमाण्डौं), २२ कार्तिक–लिभरपुलको २५ खेलसम्मको अपराजित यात्रामा आइतबार राति वेष्ट ह्यामले पूर्ण विराम लगाइदिएको छ । इङ्लिस प्रिमियर लिगमा गोलकिपर एलिसन बेकरले कमजोर प्रदर्शन गर्दा लिभरपुलले वेष्ट ह्यामलाई ३–२…

आस्था र विश्वासको पर्व छठ आजदेखि सुरु

काठमाडौं, २२ कात्तिक–कात्तिक शुक्ल चौथीदेखि सुरु हुने र चार दिनसम्म मनाइने आस्था र विश्वासको पर्व छठ सोमबार सुरु हुँदैछ । सोमबार कात्तिक शुक्ल चौथीको दिन नहाखाय गरी छठ व्रतालुहरूले आफूलाई…