Month: December 2021

नेवार समुदायको फुड फेस्टिवल हुने

बिर्तामोड, २९ मंसिर–झापाको बिर्तामोडमा योमरी पुन्हिको अवसर पारेर नेवारी मौलिक परिकारको प्रदर्शन तथा बिक्री गर्ने उदेश्यले नेवाः फुड फेस्टिवल हुने भएको छ । नेवाः मिसा पुचः तथा नेवाः ल्याम्ह पुचः…

बामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेका छौः माधवकुमार नेपाल

काठमाडौँ, २९ मंसिर–नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बामपन्थी पार्टी लोकप्रिय रहेको र फुटेर जाँदा पनि बामपन्थी पार्टी नै निर्माण गरिरहेको बताएका छन् । पार्टीको बाग्मती प्रदेश कमिटिले…

कोभिड-१९ विरुद्धको जोन्सन एन्ड जोन्सनको खोप २२ लाख डोज नेपालमा आउँदै

काठमाडौं, २९ मंसिर–नेपालमा थप २१ लाख ७६ हजार डोज कोभिड १९ विरुद्धको जोन्सन एन्ड जोन्सनको खोप आउँदैछ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार भोलि र पर्सी गरी सो खोप…

पुस ४ बाट विद्यालयमै बालबालिकालाई खोप लगाइने

काठमाडौं, २९ मंसिर–पुस ४ गतेबाट बालबालिकालाई विद्यालयमै कोरोना(१९ विरुद्धको खोपल गाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।कृष्णप्रसाद पौडेलले विद्यालयलाई खोप केन्द्र बनाई खोप लगाउने जानकारी दिए। उनका अनुसार…

कांग्रेस १४औं महाधिवेशनः उपसभापतिको मतगणना सुरु

काठमाडौं, २९ मंसिर–नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना सुरु भएको छ। निर्वाचन समितिका अनुसार साँझ ६ बजेदेखि मतगणना सुरु भएको हो। दुईजना उपसभापति पदका लागि सातजना प्रतिष्पर्धामा…

सभापति देउवासँग सहकार्य र संघर्षको सम्बन्ध हुन्छः गगन थापा

काठमाण्डौं, २९ मंसिर–नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापतिमा दोस्रोपटक निर्वाचित भएका शेरबहादुर देउवासँग सहकार्य र संघर्षको सम्बन्ध हुने बताएका छन्। १४औँ महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएका डा। शेखर कोइरालाद्वारा…

देउवा झन् शक्तिशाली

काठमाडौं, २९ मंसिर–अघिल्लो महाधिवेशनमा सँगै नभएका र यसपटक बिच्किएका सहयोद्धालाई समेत दोस्रो चरणको निर्वाचनले देउवासँगै उभ्याएको छ शेरबहादुर देउवा १३औँ महाधिवेशनको भन्दा पनि शक्तिशाली बनेका छन् । अघिल्लो महाधिवेशनमा उनको साथमा…

देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास छः गृहमन्त्री खाँण

काठमाडौँ, २९ मंसिर–गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन् । बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त…

नेपाली कांग्रेसमा शेरबहादुर देउवा दुई पटक सभापति

काठमाडौँ, २९ मंसिर–प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी…

एकीकृत समाजवादीका अध्यक्ष नेपालले दिए देउवालाई बधाई

काठमाडौं, २९ मंसिर–सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एबम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएकोमा शेरबहादुर देउवालाई बधाई दिएका छन् । आज बिहान उनले…