Month: December 2021

कांग्रेसको महाधिवेशनमा मतदान राति ९ बजेसम्म

काठमाडौं, २७ मंसिर–नेपाली कांग्रेसको महाधिवेशन अन्र्तगत जारी मतदान प्रक्रिया आज रातिसम्म चल्ने निर्वाचन समितिले जनाएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले मतदान प्रक्रिया राति ९ बजेसम्म चल्ने सूचना निकालेर जानकारी दिएको…

कांग्रेस महाधिवेशनः तीन घण्टा ढिला गरी मतदान शुरु, सुरक्षा व्यवस्था कडा

काठमाडौं, २७ मंसिर–नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले मतदानमा तीन घण्टा ढिलाई भएको जानकारी दिए ।…

एमबाप्पेको दुई गोलमा पीएसजीको सहज जित

काठमाडौं, २७ मंसिर–पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार राति भएको फ्रेन्च लिग वानको खेलमा मोनाकोमाथि २-० को जित हात पारेको छ । खेलको १२ औं मिनेटमा पीएसजीले पाएको पेनाल्टीमा एमबाप्पेले…

लमजुङमा भूकम्पको धक्का

लमजुङ, २७ मंसिर–लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार बिहान ४ः३६ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ बाहुनडाँडा आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन…

कांग्रेस महाधिवेशनः रामचन्द्र पौडेलले मतदानमा भाग नलिने

काठमाडौं, २७ मंसिर–नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीको नयाँ नेतृत्व चयनका लागि आज हुन लागेको मतदानमा सहभागी नहुने भएका छन् । कांग्रेस संस्थापन इतर समूहबाट सभापतिको सर्वसम्मत उम्मेदबार बन्ने…

अर्जुनधारामा एकीकृत समाजवादीको वडा कमिटी र युवा संघ गठन

अर्जुनधारा, २६ मंसिर–नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापाले पालिकास्तरीय कमिटी विस्तारसँगै वडा स्तरीय कमिटी निर्माणमा सक्रियता देखाएको छ । यसैबीच आज (आइतबार) झापाको अर्जुनधाराको वडा नं १ मा नेकपा (एकीकृत…

एमालेद्वारा स्थायी कमिटी र पोलिटब्युरो गठन, केन्द्रीय नेताहरूको कार्यविभाजन

काठमाण्डौं, २६ मंसिर–नेकपा (एमाले) ले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ। भक्तपुरमा शनिबार र आइतबार बसेको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी र पोलिटब्युरो गठन गरेको…

सरकारको निरन्तरताका लागि सभापतिमा जित्नैपर्छः देउवा

काठमाडौँ, २६ मङ्सिर-प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापति निर्वाचित भएमा सरकार आगामी राष्ट्रिय निर्वाचनसम्म रहिरहने बताएका छन् । महाधिवेशन प्रतिनिधिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई…

काँग्रेस १४औँ महाधिवेशनमा नेतृत्वको मतदान सोमबार बिहान ८ बजेदेखि

काठमाडौँ, २६ मङ्सिर–नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ भने सोमबार बिहान ८ बजेदेखि मतदान हुने भएको छ । अन्तिम नामावलीअनुसार…

एमालेको ४५ सदस्यीय स्थायी समिति

काठमाडौँ, २६ मंसिर–नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले ४५ सदस्यीय स्थायी कमिटीमा नामहरु प्रस्ताव गरेको छ । भक्तपुरमा जारी बैठकले १९ जना पदाधिकारीसहित ४५ जनाको नाम स्थायी कमिटीका लागि प्रस्ताव…