Month: December 2021

पारिजात बहुदेश्यीय सहकारी संस्थाले झिलझिलेमा खुल्ला रक्तदान गर्ने

झिलझिले, २४ मंसिर–झापाको झिलझिलेमा २६ मंसिर आइतबार खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । पारिजात बहुदेश्यीय सहकारी संस्थाको समुद्घाटनको अवसर पारेर झिलझिलेमा रक्तदान गर्ने भएको हो । स्थानीय युवा व्यवसायी…

माओवादीको प्रदेश समितिमा महिला ३५, युवा २० प्रतिशत सुनिश्चित

कास्की, २४ मंसिर–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिमा महिला कम्तीमा ३५ प्रतिशत र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यही मंसिर २५ र २६ गते पोखरामा…

कांग्रेस महाधिवेशनः उद्घाटनको दिनसम्म साझा उम्मेद्वारकै अन्योल

काठमाडौं, २४ मंसिर–सत्तारुढ नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज (शुक्रबार) १४ औं महाधिवेशन शुरु हुँदैछ । काठमाडौंको भृकृटीमण्डपमा तयार मञ्चमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन गर्ने कार्यतालिका छ ।…

कांग्रेस महाधिवेशनः पाँच हजार प्रहरी र तालिम प्राप्त कुकुर परिचालन, ड्रोनबाट निगरानी

काठमाडौं, २४ मंसिर–नेपाली कांग्रेसको १४औं महाधिवेशन आज (शुक्रबार) बाट शुरु हुँदैछ । कांग्रेस महाधिवेशनलाई मध्यनजर उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । महाधिवेशनस्थलसहित विभिन्न ठाउँमा थप पाँच हजार प्रहरी परिचालन…

पारिजात बहुदेश्यीय सहकारी संस्थाले झिलझिलेमा खुल्ला रक्तदान गर्ने

झिलझिले, २३ मंसिर–झापाको झिलझिलेमा यहि मंसिर २६ गते आइतबार विहान खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । पारिजात बहुदेश्यीय सहकारी संस्थाको समुद्घाटनको अवसर पारेर झिलझिलेमा रक्तदान गर्ने भएको हो ।…

नेता सिटौलाको दावीः ‘म जहाँ छु, कांग्रेस त्यही रहने छ’

काठमाडौं, २३ मंसिर–नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आफू जहाँ उभियो कांग्रेस त्यही रहने दावी गरेका छन् । प्रदेश-१ मा प्रदेश सभापति जित्न सफल भएको सिटोला समूहले महाधिवेशनमा नेता-कार्यकर्तालाई एकीकृत गर्न…

कांग्रेसको खातामा १० करोड बचत, महाधिवेशनमा तीन करोड खर्च अनुमान

काठमाडौं, २३ मंसिर–सत्तारूढ नेपाली कांग्रेसको बैंक खातामा १० करोड रुपैयाँभन्दा बढी बचत रहेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज (बिहीबार) दलको आर्थिक अवस्थाबारे जानकारी गराएका हुन् । बिहीबार सानेपामा…

किसान कृषि सहकारी संस्थाको चौथो बार्षिक साधारणसभा हुने

झिलझिले, २३ मंसिर–झिलझिलेका स्थानीय युवा व्यवसायी र सामाजिक अगुवाहरुले स्थापना गरेको किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा मंसिर २५ गते हुने भएको छ । झिलझिलेस्थित किराँत भवनमा सम्पन्न हुने…

तीनै तहको निर्वाचन एकै पटक कति सम्भव ?

काठमाडौँ, २३ मङ्सिर–निर्वाचन खर्च घटाउन प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकैचोटि गर्नुपर्छ भन्ने विषय उठे पनि कानूनी, व्यवहारिक, व्यवस्थापन तथा प्राविधिक पाटोसमेतका आधारमा सम्भव नहुने सङ्केत देखिएको छ ।…

पत्रकारसँग साक्षात्कार गर्दै एमाले अध्यक्ष ओली

काठमाडौं, २३ मंसिर–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकारसँग अन्तरक्रिया गर्दै छन्। प्रेस चौतारी नेपालले आज ओलीसँग पत्रकार साक्षात्कार कार्यक्रम गर्न लागेको हो। काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा अध्यक्ष…