पाडाजुङ्गीस्थित आदिवासी रंगशालाको प्रदेश १ का सामाजिक विकास मन्त्रीद्वारा निरिक्षण
दमक, १२ पुस–प्रदेश एक सरकारका सामाजिक विकास मन्त्री जयराम यादवले झापाको कमल ५ पाडाजुङ्गीस्थित निर्माण प्रकृया अवरुद्ध बनेको आदिवासी रंगशाला तथा समाधीस्थलको स्थलगत निरिक्षण गरेका छन । आज रंगशाला निर्माणस्थल…
