Month: January 2022

थप ८ हजार ४५४ जनामा कोरोना पुष्टि

काठमाडौं, १२ माघ–पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो…

नेपालको जनसंख्या २ करोड ९१ लाख पुग्योः पुरुषभन्दा महिला ७ लाख बढी

काठमाडौँ, १२ माघ–नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । यसपटकको जनगणना…

दमक बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चित कालिन तालाबन्दी

दमक, १२ माघ–दमक बहुमुखी क्याम्पसका विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासन र क्याम्पस सञ्चालक समितिलाई माघ ४ गते मंगलबार १० बुदे मागहरु राखेका थिए । तिन दिनभित्र आफ्ना मागहरु पुरा गरिनुपर्ने भन्दै…

राष्ट्रिय सभा निर्वाचनको मतपरिणाम आजै आउँछः आयोग

काठमाडौं, १२ माघ–राष्ट्रिय सभाका १९ पदका लागि आज निर्वाचन हुँदै छ । सातै प्रदेशमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन समाप्त भए…

बतास समूहसँग भएको पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

काठमाडौं, १२ माघ–संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल-भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन्। मन्त्रालयमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले…

सरकारलाई सर्वोच्चको आदेशः तत्काल सिटामोलको सहज व्यवस्था गर्नू

काठमाडौँ, १२ माघ–सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई सिटामोल औषधिको अभाव हुन नदिन र सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका…

राष्ट्रिय सभाको निर्वाचन आज, १९ सिटका लागि मतदान हुँदै

काठमाडौं, १२ माघ–बुधबार लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको छ । सात वटा प्रदेशमा ८ मतदान स्थलका १४ मतदान केन्द्रमा १९ सिटका लागि मतदान हुँदैछ । मतदान…

मुख्यमन्त्री भन्छन्ः ‘प्रदेश १ को नाम र राजधानी टुंगो लगाइन्छ’

विराटनगर, ११ माघ–प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माघ २० गतेभित्र बस्ने प्रदेशको नवौं हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने बताएका छन् । मंगलबार सञ्चारकर्मीसँगको कुराकानीमा मुख्यमन्त्री राईले…

मल कारखाना खोल्न व्यवसायीहरूलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, ११ माघ–प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन्। मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा अफगानी नागरिकहरूलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले…

दमकमा जङ्गली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु

दमक, ११ माघ–झापाको दमक-३ दुम्सेमा केहिबेर अघि जङ्गली हात्तीको आक्रमणबाट एक बृद्धको ज्यान गएको छ । दमक-३ गोलाटारका ६२ बर्षिय गणेश अधिकारीको अघि ८ बजे हात्तीको आक्रमणबाट मृत्यु भएको वडाध्यक्ष…