शिबसताक्षी-६ शिबगञ्जमा लोकसेवा तयारी कक्षा सम्पन्न
दमक, ५ फागुन–झापाको शिबसताक्षी-६ शिबगञ्जस्थित वडा कार्यालयले आयोजना गरेको लोकसेवा तयारी कक्षाको आज एक कार्यक्रमबीच समापन गरिएको छ । वडा कार्यालयले आफ्ना वडाभित्रका शिक्षित युवाहरुलाई प्राविधिक ज्ञान र बिषयगत सहजिकरण…
