Month: February 2022

सगरमाथा चौकस्थित आफ्नै भवनबाट शिबसताक्षी-६ वडा कार्यालयले सेवा शुभारम्भ गर्यो

शिबगञ्ज, १६ फागुन–झापाको शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयको प्रवेशद्वार नजिकै भाडाको घरमा रहेको शिबसताक्षी–६ को वडा कार्यालयले आजदेखि आफ्नै कार्यालय भवनबाट सेवा शुभारम्भ गरेको छ । वडा अध्यक्ष एबम् नेपाली…

शिवरात्रिका लागि सजाइएको पशुपति

काठमाडौं, १६ फागुन–पशुपति विकास कोषले पशुपतिनाथ मन्दिर क्षेत्रका अधिकांश ठाउँमा महाशिवरात्रिका लागि सजाएर झिलिमिली बनाएको छ। भोलि फागुन १७ गते महाशिवरात्रि परेको छ। पशुपतिनाथ मन्दिर परिसरलाई सुन्दर बनाउन संस्कृति, पर्यटन…

दमकमा विद्युतीय स्कुटीको विक्री शुरु

दमक, १६ फागुन–झापाको दमकमा पहिलोपटक विद्युतीय स्कुटरको विक्री शुरु भएको छ । सिटौला इन्टरप्राइजेजले आजदेखि दमक ५ संगमस्वीट्स छेउमा कार्यालय स्थापना गरेर विद्युतीय स्कुटर र साईकलको विक्री शुरु गरेको हो…

बालक यागेन्द्र कटुवालले उपचार पाए

दमक, १६ फागुन–आर्थिक अभावका कारण उपचार गर्न समस्या झेलिआएका दमक( ९ का ७ बर्षिय बालक यागेन्द्र कटुवालले उपचार पाएका छन् । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका योगेन्द्रको उपचारमा समस्या भएको…

कांग्रेस प्रवक्ता भन्छन्ः ‘चुनावमा पनि गठबन्धन कायम हुन्छ’

काठमाडौं, १६ फागुन–नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन चुनावी तालमेलसम्म पुग्ने बताएका छन् । एमसीसी पारित भएपछि पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गरेका महतले सत्ता गठबन्धन…

एमसिसीमा जालझेल गरेको भन्दै गठबन्धनबाट बाहिरियो जनमोर्चा

काठमाडौं, १६ फागुन–पाँच दलीय सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको छ। अमेरिकी सहयोग परियोजना (एमसिसी) जालझेल गरेर अनुमोदन गरेको भन्दै राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिएको हो। आज बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयले…

खोक्रो राष्ट्रवादको नसामा छैनः मन्त्री रामकुमारी झाँक्री

काठमाडौँ, १६ फागुन–नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफू खोक्रो राष्ट्रवादको पक्षमा नरहेको बताएकी छन् । सामापजक सञ्जालमा उनले आफू एक देशभक्त नागरिक भएकाले आफ्ना प्रत्येक…

अमेरिकाले व्याख्यात्मक घोषणा मान्नै पर्छ, नमाने एमसीसी खारेज हुन्छः प्रचण्ड

  काठमाडौं, १७ फागुन–सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले मान्नु पर्ने बताएका छन् । आज (सोमबार) आफ्नै निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा उनले…

नायक पल शाह पक्राउ

तनहुँ, १५ फागुन–जबर्जस्ती करणीको अभियोग लागेका नायक पल शाह पक्राउ परेका छन्। आइतवार जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो। प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई…

एमसीसीमा साथ दिनु एमालेको नैतिक कर्तव्यः कांग्रेस महामन्त्री शर्मा

काठमाडौं, १५ फागुन–कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीले एमसीसी सम्झौता संसद्मा निणर्यार्थ पेस गर्दै गर्दा त्यसको समर्थन गर्नु नैतिक कर्तव्य बन्ने बताएका छन् । ‘केपी ओली प्रधानमन्त्री रहेको…