Month: February 2022

पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना संक्रमण

काठमाडौँ, १८ माघ–नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार…

ताप्लेजुङको दुर्गम गाउँमा गाडी पुगेपछि स्थानीय खुसी

ताप्लेजुङ, १८ माघ–ताप्लेजुङको दुर्गम गाउँ मिक्वाखोला गाउँपालिका ५ पापुङ गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयले खुशियाली मनाएका छन् । आइतबार गाउँमा पापुङमा गाडी पुगेपछि स्थानीयवासीले खुशियाली मनाएका हुन् । भौगोलिक…

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा कोभिड सङ्क्रमितको मृत्यु

धरान, १८ माघ–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोभिड–१९ सङ्क्रमितको सोमबार राति मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा। चुडामणि पोखरेलका अनुसार धरान–८ निवासी ५२ वर्षीया महिलाको…

तिनजुरेको लालीगुँरास, गुफा पोखरी र हिउँसँगका प्रितहरु

आकस्मीक तय भएको यात्राले मलाई जुरुक्कै उठायो । लगभग बिहानीको ४ः३० भएको थियो । बाहिर हुस्से नलागे पनि चिसो सदा भन्दा निकै बढेको थियो । हाम्रो यात्रा झापा, मोरङ, सुनसरी,…

वीरेन्द्र राजवंशीको अध्यक्षतामा ५२ सदस्यीय वडा कमिटी गठन

गोविन ल्वागुन/डुडामारी (शिबसताक्षी), १८ माघ–नेकपा (एकीकृत समाजवादी) ले झापाको शिबसताक्षी–५ मा वडा कमिटी गठन गरेको छ । वीरेन्द्र राजवंशीको अध्यक्षतामा ५२ सदस्यीय वडा कमिटीका उपाध्यक्षद्वयमा नारायण नेपाली र प्रेमकुमार थापालाई…

एमसिसीका विषयमा गठबन्धनका दल र नेताहरूबीच फरक-फरक धारणा

काठमाडौं, १८ माघ–एमसिसीका विषयमा गठबन्धनका दल र नेताहरूबीच पनि फरक–फरक धारणा छन् । पाँचदलीय गठबन्धनका दुईवटा दल कांग्रेस र जनता समाजवादी पार्टी एमसिसीको पक्षमा छन् । माओवादी र एकीकृत समाजवादी परिमार्जन गर्नुपर्ने…

बीमा समितिद्वारा ११ वटा बीमा कम्पनी कारबाहीमा

काठमाडौँ, १८ माघ–लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बीमा कम्पनीलाई बीमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६र७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाब–किताबको…

स्थानीय तह निर्वाचनको अर्को मिति प्रस्ताव गर्ने तयारी

काठमाडौँ, १८ माघ–निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्बन्धमा अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको छ । सत्तारूढ गठबन्धनमा आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि आयोगले अर्को…

पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी

काठमाडौँ, १८ माघ–राजा रणबहादुर शाहले कस्तो हुक्का तान्थे रु पशुपति क्षेत्रको पश्चिम ढोका सामुन्ने रहेको पशुपतिनाथ महास्नान घरमा राजा रणबहादुरको हुक्का ज्यूँका त्यूँ छ । यो हुक्कालाई पशुपतिनाथ सङ्ग्रहालयमार्फत पशुपति…

प्रधानमन्त्री देउवाको प्रस्तावमा प्रचण्ड-नेपालको आपत्ति

काठमाडौँ, १८ माघ–सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत…