Month: March 2022

झापा गोल्ड कपः सातदोबाटो युथ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी फाइनलमा प्रवेश

बिर्तामोड, २७ फागुन–त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । सातदोबाटो युथ क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । आर्मीका…

भारतमा निर्वाचनः बिजेपी ४ र आपलाई १ राज्यमा बहुमत, काँग्रेसको अवस्था नाजुक

काठमाडौँ, २७ फागुन–भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टीले चार राज्यमा र आम आदमी पार्टी (आप) ले एक राज्य बहुमतसहित सरकार बनाउने भएको छ । बिजेपीले…

झापा गोल्डकपः फाइनल प्रवेशका लागि आज आर्मी र सातदोबाटो भिड्दै

बिर्तामोड, २७ फागुन–पाँचौँ झापा गोल्ड कपको फाइनल चरण प्रवेशका लागि आज त्रिभुवन आर्मी क्लब र सातदोबाटो फुटबल क्लबले प्रतिष्पर्धा गर्दैछन् । विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल…

कहिलेबाट संचालनमा आउँछ दीपक–दीपाको सिनेमा हल ?

काठमाडौं, २७ फागुन–हास्य कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला यतिदेबला सिनेमा हल निर्माणमा व्यस्त छन् । नयाँ बानेश्वरस्थित शंखमुल रोडमा उनीहरुले सिनेमा घर निर्माणको काम चलिरहेको छ । निर्माण कार्य…

प्रचण्ड आज सुर्खेत जाँदै

काठमाडौं, २७ फागुन–सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शुक्रबार) सुर्खेत जाने भएका छन् । माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको आयोजनामा हुन लागेको विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन…

एमालेले प्रश्न उठाए पछि निर्वाचन आयोगले स्पष्टोक्ति दियो

काठमाडौँ, २७ फागुन–नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनको मतपत्रको रङ परिवर्तन भएको विषयमा प्रश्न उठाएपछि बिहिबार निर्वाचन आयोग निर्वाचन आयोगले स्पष्टोक्ति दिएको छ । बिहिबार आयोगमा आयोजित नियमित पत्रकार…

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण हुन सक्ने

काठमाडोँ, २७ फागुन–नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि औपचारिक रूपमै देशको दोस्रो…

निर्वाचन आयोगले वैशाख ३० गते राजनीतिक दलसँग सुझाव लिने

काठमाडौँ, २७ फागुन–निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्यप्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल गरी रायसुझाव लिने भएको छ । सङ्घ, प्रदेश…

सबै शक्ति स्थानीय निर्वाचनमा केन्द्रित गर्ने नेकपा (एकीकृत समाजवादी) निर्णय

काठमाडौं, २६ फागुन–सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक सकिएको छ । बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । यस्तै, १४ बुँदे…

कमलमा प्रथम अध्यक्ष कपः फराकीलो नतिजा निकाल्दै एपिएफ पकली सेमिफाइनलमा

केर्खा (कमल) २६ फागुन–प्रदेशस्तरीय प्रथम अध्यक्ष कप फुटबल प्रतियोगितामा एपिएफ पकली सेमिफाइनल प्रवेश गरेको छ । बिहिबार भएको खेलमा एपिएफ पकलिले धनकुटा फुटबल क्लब विरुद्ध ५-० को फराकिलो नतिजा निकाल्दै…