Month: March 2022

दमक सपिङ्ग कम्प्लेक्समा ४२ करोड ऋण सम्झौता

दमक, १६ चैत–दमक सपिङ्ग कम्प्लेक्स आयोजना निर्माणका लागि दमक नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता सम्पन्न भएको छ । सहरी पूर्वाधार निर्माणमा कोषको हालसम्मकै ठूलो लागतको आयोजनाको लागि नगर…

‘बोजु’ले दिइन् पत्रकार महासंघको उपचार कोषलाई २५ हजार

बिर्तामोड, १६ चैत–सञ्चारकर्मी शीला उप्रेती ‘बोजु’ ले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई २५ हजार रुपैयाँ प्रदान गरेकी छिन् । बुधबार आफ्नो जन्मोत्सवको अवसर तथा…

नेपाल पुलिस क्लब दमक गोल्डकपको फाइनलमा

दमक, १६ चैत–डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौं झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । गोर्खा ब्वाइज रुपन्देहीलाई १-० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको…

मलेसियामाथि नेपाल ६ विकेटले विजयी

काठमाडौं, १६ चैत–त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज (बुधबार) भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई…

राष्ट्रिय बहुमुखी सहकारीको रक्तदानमा ३५ पिन्ट रगत संकलन

दमक, १६ चैत–झापाको दमकमा आज आयोजनाा गरिएको रक्तदानमा ३५ पिन्ट रगत संकलन भएको छ । दमक-८ सेतुमारी रोडस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आफनै कार्यालयमा आयोजित रक्तदानमा ७ महिलासहित ३५ पिन्ट…

चुनावी तालमेलको छिट्टै ‘मोडालिटी’ बनाइन्छः कांग्रेस नेता सिंह

काठमाडौं, १६ चैत–नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य अझै नसकिएको बताएका छन् । त्यसैले केन्द्रीय कार्यसमिति बैठकले स्थानीय आवश्यकताका आधारमा सत्ता साझेदार दलहरुबीच तालमेल गरेर जाने निणर्य गरेको उनले…

मोटरसाइकलमा स्कुल जाँदै गर्दा टिपरले ठक्कर दिंदा दिदी-बहिनीको मृत्यु, बाबु गम्भीर घाइते

काठमाडौं, १६ चैत–काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित मेलम्ची चोकमा आज (बुधबार) बिहान टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि…

देशभरका पालिका अध्यक्षलाई ओलीले सम्बोधन गर्ने

काठमाडौँ, १६ चैत–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो २ः०० बजे भर्चुअल माध्यमबाट अध्यक्ष ओलीले सम्बोधन गर्ने भएका हुन्…

अहिलेको परिस्थितमा कांग्रेस गठबन्धनबाट भाग्नु हुँदैनः नेत्री कोइराला

विराटनगर, १६ चैत–नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले अहिले चुनावी तालमेल आवश्यक रहेको भन्दै केन्द्रीय नेतृत्वले गरेको निर्णय कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिएकी छन् । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले…

नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापाले पायो पुर्णता

बिर्तामोड, १५ चैत–नेकपा (एकीकृत समाजवादी) झापा जिल्ला कमिटिको उपाध्यक्ष सविता भण्डारी र प्रत्युस राना चयन हुनु भएको छ । जिल्ला कमिटिको सोमबार बसेको बैठकले जिल्ला कमिटिलाई पुर्णता दिंदै मेचीनगर भण्डारी…