Month: March 2022

अर्थमन्त्री भन्छन्ः ‘स्थानीय तहलाई आत्मनिर्भर बनाए मात्रै देश विकास हुन्छ’

काठमाडौं, २५ फागुन–अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले स्थानीय तहलाई आत्मनिर्भर बनाउन सके मुलुकले विकासको फड्को मार्ने बताउनुभएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगका पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको छलफलमा…

क्यासिनोले बुझाए ८७ करोड रोयल्टी

काठमाडौं, २५ फागुन–संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ। मंगलवारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८७ करोड रूपैयाँ राजस्व संकलन भएको…

चीन भन्छः ‘रुससँगको मित्रता चट्टान सरह बलियो’

बेइजिङ, २५ फागुन–रुससँग चीनको मित्रता चट्टान सरह बलियो अवस्थामा रहेको चिनियाँ विदेश मन्त्री वाङ यिले बताएका छन् । यससँगै उनले आफूहरुबीच सहकारिताको सम्भाव्यता पनि विस्तृत रहेको उल्लेख गरेका छन् ।…

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ, २५ फागुन–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो दुईदिने पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको…

बागी उम्मेदवारलाई पार्टीले कारबाही गर्छः कांग्रेस उपसभापति

काठमाडौँ, २५ फागुन–नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल इञ्जीनियर एशोसिएशनको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई पार्टीले कारबाही गर्ने बताएका छन् । उनले पार्टीको झण्डा बोकेर बागी उम्मेद्वारी दिनेलाई पार्टीले कारबाही…

नेकपा (एकीकृत समाजवादी) को मेचीनगर १२ मा बडा कमिटी

काँकाडभिट्टा (मेचीनगर), २४ फागुन–नेकपा (एकीकृत समाजवादी) मेचीनगर नगर कमिटीले बडा कमिटी गठन अभियानलाई तीब्रता दिएको छ । यसैक्रममा मंगलबार मेचीनगरको बडा नं १२ स्थित बडा कमिटी गठन गरिएको जिल्ला कमिटी…

महिला दिवसमा सात जना प्रजातान्त्रिक नेतृहरु सम्मानित

बिर्तामोड, २४ फागुन–११२औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मंगलवार यहाँ प्रजातान्त्रिक आन्दोलनका अग्रणी सात जना महिला नेतृहरुलाई सम्मान गरिएको छ । नेपाली काँग्रेस झापा क्षेत्र नम्बर–२ ले राणा शासनको…

संकटा क्लब झापा गोल्डकपको सेमिफाइनलमा

बिर्तामोड, २४ फागुन–संकटा क्लब काठमाडौँ नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई २-० गोल अन्तरले पराजित…

आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस

काठमाडौं, २४ फागुन–मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्राष्ट्रिय महिला दिवस’ मनाइँदैछ। सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ। यस वर्ष ुसामाजिक न्याय र लैङ्गिक समानता दिगो…

महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौँः राष्ट्रपति

काठमाडौँ, २४ फागुन–राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन् । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा…