चीनका विदेश मन्त्री वाङ यी नेपाल आउँदै
काठमाडौं, २४ फागुन–अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन भएपछि चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी नेपाल भ्रमणमा आउने भएका छन् । चीन सरकारले विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउन…
काठमाडौं, २४ फागुन–अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन भएपछि चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी नेपाल भ्रमणमा आउने भएका छन् । चीन सरकारले विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउन…
कमल कटुवाल/कमल, २३ फागुन–झापाको कमल–४, जोगिचौनस्थित श्री नेपाल दुग्ध उत्पादक सहकारी संस्थाले लाल कल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई आज शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाको स्वीकृत कार्यक्रम अनुसार कार्यक्षेत्र भित्रको…
काठमाडौं, २३ फागुन–सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दाबी गरेका छन्। सोमबार रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी…
काठमाडौं, २३ फागुन–ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु भएको छ । ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी…
बिर्तामोड, २३ फागुन–सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो…
काठमाडौं, २२ फागुन–सरकारले अनलाइन टेलिभिजन (युट्युबसहितका डिजिटल माध्यम) बाट हुने प्रसारणका लागि इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावलीमा १९औँ संशोधन गर्दै इन्टरनेटको…
दमक, २२ फागुन–झापा कमल गाउँपालिका पाडाजुङ्गीस्थित मंगलबारे बजार निवासी तथा नेपाली कांग्रेसका एक नम्बर प्रदेश समिति सदस्य हुकुमसिंह राईले जन्मदिनमा गर्दै आएको परोपकारी कामलाई यसवर्ष पनि निरन्तरता दिएका छन् ।…
बिर्तामोड, २२ फागुन–बिर्तामोड नगरपालिकाले दशवटै वडाबाट छानेर पठाइएका एउटा संस्था र ९ जना श्रमिक महिलालाई आज सम्मान गरेको छ । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिर्ताबजारमा शुभकामना तथा महिला सम्मान…
बिर्तामोड, २२ फागुन–संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको…
झिलझिले, २१ फागुन–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले आज पूर्वको प्रसिद्ध पर्यटकीयस्थल दोमुखामा आज पारिवारिक बनभोज कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले दमक शाखा अन्तगर्त आज नयाँ–पुराना अभिकर्ताहरुसहित शुभेच्छुक ब्याक्ति…