Month: May 2022

ढिलै भए पनि एमालेले विवेकले काम गर्योः नारायणकाजी श्रेष्ठ

काठमाडौँ, ४ जेठ–नेकपा (माओवादी केन्द्र( का नेता नारायणकाजी श्रेष्ठले ढिलै भएपनि नेकपा एमालेले विवेकले काम गरेको बताएका छन्। एमालेले मंगलबार संसद् बैठक अवरुद्ध नगर्ने निर्णय गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका…

गठबन्धन सरकार जति रह्‍यो त्यति देश बर्बादीः भट्टराई

काठमाडौं, ४ जेठ–नेकपा (एमाले) का सचिव योगेश भट्टराईले वर्तमान सरकार जति समय रह्यो त्यति नै समयको बर्बादी हुने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतासम्बन्धी…

केशव स्थापितकै वडामा बालेनले दिए टक्कर

काठमाडौं, ४ जेठ–यतिखेर काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ मा अहिले मतगणना भइरहेको छ। यो वडामा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले आफ्नो वडामा सुरुवाती अग्रता लिएका छन्। उक्त वडामा अहिले…

सत्ता गठबन्धनलाई पछि पार्दै धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता

विराटनगर, ४ जेठ–धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पुनस् अग्रता लिएका छन् । यसअघि नेपाली कांग्रेसका उम्मरेदवार किशोर राईसँग ६८ मत अन्तरले पछाडि रहेका साम्पाङ पछिल्लो पछिल्लो परिणाम अनुसार…

एमालेलाई हराउदै शिबसताक्षी २ मा माओवादी केन्द्रका भीम नेम्बाङ विजयी

धरमपुर, ४ जेठ–झापाको शिबसताक्षी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले वार्ड अध्यक्षमा पहिलो पटक बिजय सुरुवात गरेको छ । शिबसताक्षी २ (धरमपुर मंगलबारे) मा नेकपा (एमाले) का वार्ड अध्यक्ष पदका उम्मेद्वार…

शिबसताक्षी २ वार्ड अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का भीम नेम्बाङ बिजयी

धरमपुर, ४ जेठ–झापाको शिबसताक्षी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले वार्ड अध्यक्षमा पहिलो पटक बिजय सुरुवात गरेको छ । शिबसताक्षी २ (धरमपुर मंगलबारे) मा नेकपा (एमाले) का वार्ड अध्यक्ष पदका उम्मेद्वारलाई…

कनकाईको मेयरमा एमालेका राजेन्द्र, उपमेयरमा काङ्ग्रेसका आशा विजयी

बिर्तामोड, ४ जेठ–कनकाई नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार राजेन्द्र पोखरेल विजयी भएका छन् । उनले ८ हजार ६७३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६…

हल्दिबारी गाउँपालिका अध्यक्षमा राप्रपाका लिङदेन विजयी

बिर्तामोड, ४ जेठ–झापाको हल्दिबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष रविन्द्र लिङ्देन विजयी भएका छ् । बुधबार बिहान सम्पन्न मतगणनामा गाउँपालिकाको अध्यक्षमा राप्रपाका उम्मेदवार रविन्द्र लिङदेन निर्वाचित भएका छन्…

रोङको अध्यक्षमा कांग्रेसका तामाङ, उपाध्यक्षमा एमालेकी भुजेल निर्वाचित

इलाम, ४ जेष्ठ–इलामको रोङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मणिकुमार स्याङबो (सुवास) तामाङ र उपाध्यक्षमा एमालेकी बिष्णुमाया भुजेल विजयी भएका छन् । सुवासले ४६७९ मत पाएका थिए भने निकटतम…

बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

झापा, ४ जेष्ठ–नेकपा (एमाले) ले बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ । एमालेका तर्फबाट देवीन्द्रप्रसाद चम्लागाईले ७१४८ मत ल्याई अध्यक्ष पद जितेका हुन् । उनका प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष नेपाली…