झिलझिले-लालझोडा सडकमा पर्ने खोलाको कजवे बाढीले बगायो
झिलझिले, १४ असार–झापाको धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधामदेखि झिलझिलेहुदै दक्षिणी क्षेत्र धौलीचौक जनता महामाभार जोड्ने निर्माणधिन सडक खण्डमा पर्ने खोलाको कजबे बर्षाले क्षति पुरयाएको छ । झिलझिले खोलामा आएको बाढीले झापा…
