Month: June 2022

पाँचथरको रबिबाट दमक आउँदै गरेको बोलेरो पल्टिँदा तीन जनाको मृत्यु

दमक, १२ असार–पाँचथरको रविबाट दमक तर्फ आउँदै गरेको बोलेरो गाडी माङसेबुङ २ दहगाउँ भन्ने ठाउँमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाँउपालिका ५ का…

दोमुखा र दमकबाट लागुऔषध कारोबार गर्ने पाँच जना पक्राउ

झिलझिले, १२ असार–झापाको शिवसताक्षी १० दोमुखाबाट लागुऔषध कारोबारमा संलग्न दमकका दुई जनासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार अपरान्ह करिब ४ बजे गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले…

आजै मध्यरातदेखि पेट्रोल र डिजेलको नयाँ मूल्य लागू हुने

झापा, ११ असार–सरकारले घटाएको डिजेल र पेट्रोलको नयाँ मूल्य शनिबार मध्यरातिदेखि लागू हुने भएको छ । सरकारले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेकामा सो निर्णय मध्यराति…

चुलाचुली गाउँपालिकाले ‘डाक्टर’ पढाउने

चुलाचुली, ११ असार–इलामको चलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमसहितको वजेट दशौं गाउँसभाले पारित गरेको छ । शुक्रवार गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले पेश गरेको नीति र तथा…

शिबसताक्षी नगरका दलित जनप्रतिनिधिहरु सम्मानित

झिलझिले, ११ असार–झापाको शिबसताक्षी नगरपालिकामा दलित समुदायबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आज स्वागत तथा सम्मान कार्यक्रम गरिएको छ । दलित अधिकार समन्वय समिति शिबसताक्षी नगर समितिले आयोजनना गरेको कार्यक्रममा नगरका ११ वटै…

शिबसताक्षी–२ का पिछडिएका बर्ग र बिपन्न परिवारका बिद्यार्थीहरुलाई साइकल

धरमपुर, ११ असार–झापाको शिबसताक्षी–२ धरमपुरस्थित मंगलबारे बजारमा रहेको वडा कार्यालयले वडाभित्रका पिछडिएका बर्ग र बिपन्न परिवारका पाँच जना विद्यार्थीहरुलाई साइकल बितरण गरिएको छ । वडाभित्र बसोबास गर्ने पिछडिएका बर्ग र…

निर्वाचनमा अन्तर्घात गर्ने एकीकृत समाजवादीका चार केन्द्रीय सदस्य बर्खास्त

काठमाडौं, ११ असार–नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्ने चार जना केन्द्रीय सदस्यलाई बर्खास्त गरेको छ । काठमाडौंको बबरमहलस्थित कार्की बाङक्वेटमा जारी केन्द्रीय कमिटीको चौथो बैठकले स्थानीय कमिटी…

चोलेन्द्रविरुद्धको महाभियोग अलपत्र

काठमाडौँ, ११ असार–प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधि सभामा सूचना पेस भएको पनि तीन महिनाभन्दा बढी भइसकेको छ । महाभियोग सिफारिस समिति गठन भइसके पनि प्रस्तावको सैद्धान्तिक छलफल र समितिमा पठाउने प्रक्रिया…

लोसपासँग एकीकरण गर्न जसपाका दुवै पक्षको प्रस्ताव

काठमाडौँ, ११ असार–जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षले पार्टी एकीकरण गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग प्रस्ताव गरेका छन् । एकीकरणका लागि जसपाका संघीय परिषद् का अध्यक्ष डा। बाबुराम…

ड्रागन खेतीबाट मनग्ये आम्दानी

दाङ, ११ असार–दाङको तुलसीपुर उपमहानगरपालिका(१८ को मैरवा गाउँमा गरिएको ड्रागनखेती देखेपछि सबै दङ्ग पर्छन्, अनि यो केको खेती हो कसले गरेको हो भनी सोध्ने धेरै हुन्छन् । सो खेती गरेको…