Month: July 2022

डा.भट्टराई जसपा छाडेर लोसपासँग एकीकरण ?

काठमाडौँ, २८ असार–सत्तारूढ जनता समाजवादी पार्टी नेपाल ९जसपा० फेरि विभाजन हुने भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार हुने सम्भावना छ । संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र…

नेपालमा बढ्यो कोरोना संक्रमणः एकै दिन १६८ जना संक्रमित

काठमाडौँ, २७ असार–नेपालमा कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । आज (सोमबार) १६८ जनामा सङ्क्रमण पुष्टि भएको छ । हिजो असार २६ गते १२१ मा सङ्क्रमण देखिएको थियो । स्वास्थ्य…

मारवाडी सेवा समिति दमकको अध्यक्षमा मनोज अग्रवाल

दमक, २७ असार–दमक मारवाडी सेवा समितिको अध्यक्षमा मनोज अग्रवाल चुनिएका छन् । शनिवार सम्पन्न संघको १४ औं साधारणसभाले आगामी दुई बर्षे कार्यकालका लागि मनोजको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको…

माधव नेपाल भन्छन्ः ‘राष्ट्र र जनताको हितका लागि नै एकीकृत समाजवादी पार्टी बनेको’

कैलाली, २७ असार–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्र र जनताको हितका लागि नै एकीकृत समाजवादी पार्टी बनेको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीले आज…

किसानलाई चाँडो मल उपलब्ध गराउन सांसदको माग

काठमाडौँ, २७ असार–प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको भन्दै चाँडो उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । सांसद विमला विश्वकर्माले…

माधव नेपालले कठघरामा उभिएर गल्तीको प्रायश्चित्त गर्नुपर्नेछः भुसाल

काठमाडौँ, २७ असार–नेकपा एमालेका नेता घनश्याम भुसालले माधव नेपालले १० बुँदे सहमति लत्त्याएर ठुलो गल्ती गरेको भन्दै भविष्यमा प्रायश्चित गर्नु पर्ने बताएका छन् । माधव नेपालको दोहोरो नीति’ का कारण…

महावीर पुनलाई ‘गण्डकी रत्न’ सम्मान

कास्की, २७ असार–महावीर पुनलाई ‘गण्डकी रत्न’ ले सम्मान गरिएको छ । आज (सोमबार) गण्डकी प्रदेश सरकारले उनलाई सम्मान गरेको हो । प्रदेश सरकारको चार वर्ष पूरा भएको अवसरमा पुनलाई सम्मान…

सिङ्गीङ सुपरस्ट्रारमा झापाका गायक सिधान्तको दमदार प्रस्तुती

दमक, २६ असार–इमेज एचडी च्यानलबाट प्रसारण हुँदैआइरहेको रियालिटीशो गायन प्रतियोगिता सिङ्गीङ सुपरस्ट्रारमा झापाका सिधान्त खड्काले सहभागिता जनाएका छन् । कमल–४ किराँत चौक निवासी गायक खढ्काले आज दमकमा पत्रकार भेटघाट गरेर…

गायक सिधान्तले सुरु गरे सिङ्गीङ सुपरस्ट्रारको लागि दमकबाट प्रचार-प्रसार