Month: July 2022

नेम्वाङ भन्छन्ः ‘देशमा सरकार छ कि छैन भनेर खोज्नुपर्ने अवस्था छ ‘

काठमाडौं, १५ साउन–नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले सरकारले प्रमुख प्रतिपक्षसँग कुनैपनि विषयमा सल्लाह नगर्ने र सोधेको प्रश्नको उत्तर नदिएको आरोप लगाउनु भएको छ । नेपाल निजामति कर्मचारी संगठनले आयोजना…

माधव र प्रचण्डले जनतामाथि गम्भीर घात गरेः पोखरेल

काठमाडौं, १५ साउन–नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रमुख नेताहरु नै पार्टी छाडेर जाँदासमेत नेकपा एमालेको जनमत नघटेको बताउनु भएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा…

पूर्व विद्यार्थी पवन मगरले दिए बालसेवालाई शौचालयमा प्रयोग गरिने सामाग्रीहरु

डुडामारी (शिबसताक्षी), १५ साउन–झापाको शिवसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत बिद्यालयका पुर्ब बिद्यार्थीसमेत रहेका युवा सामाजिक अगुवाले शौचालयका लागि प्रयोग गरिने सामाग्रीहरु उपलब्ध गराएका छन । उक्त सामग्रीहरु बिद्यलयका पुर्व बिध्यर्थी तथा…

नेविसंघ शिबसताक्षी नगर समितिको कार्यवहाक सभापतीमा उजेन तामाङ नियुक्ती

दमक, १५ साउन–नेपाली कांग्रेस पार्टी सम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) झापा शिबसताक्षी नगर समितिको कार्यवहाक सभापतिमा उजेन तामाङ नियुक्ती भएका छन् । नेविसंघ नगर सभापति दिवस बास्कोटाका अनुसार व्याक्तिगत जीवनमा…

आज थप ६२० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं, १५ साउन–पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा…

विधि र विधान विपरित काम गर्नेहरु जसपा दमकका अध्यक्ष भट्टराईसहित २० जना निष्कासन

दमक, १५ साउन–पार्टीको विधि र विधान विपरित क्रियाकलाप गर्ने नेताहरुलाई जनता समाजवादी पार्टी (जसपा) दमक नगर समितिले पार्टी सदस्य समेत नरहनेगरी पदाधिकारी र सदस्यबाट निष्कासन गरिएको छ । सो पार्टीद्वारा…

जसपा दमकले पार्टी कार्यालय स्थापनामा साउन २० गते खुल्ला रक्तदान गर्दै

दमक, १५ साउन–जनता समाजवादी पार्टी (जसपा) दमक नगर समितिले दमक–८ ट्याक्सी स्टेण्डमा साउन २० गते जसपा नगर समितिको पार्टी कार्यालय स्थापना गर्ने भएको छ । कार्यालय स्थापनाको अवसरमा सो पार्टीद्वारा…

एसईई पूरक परीक्षा भदौ ११ र १२ गते हुने

काठमाडौं, १५ साउन–राष्ट्रिय परीक्षा बोर्डले (एसईई) को ग्रेडवृद्धि (पूरक) परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले भदौ ५ गतेसम्म आवेदन दिनुपर्ने बोर्डले…

कोरोना सङ्क्रमणदर वृद्धि, सीमाक्षेत्रमा कडाइ

बैतडी, १५ साउन–सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा सङ्क्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसका…

शर्माले आजै अर्थमन्त्रीको सपथ लिने

काठमाडौ, १५ साउन–नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका…