कांग्रेसमा ११ वटा भ्रातृ र शुभेच्छुक संस्था थपिने
काठमाडौँ, २६ असार–नेपाली कांग्रेसको भ्रातृ तथा शुभेच्छक संस्थाको संख्या बढ्ने भएको छ । शुभेच्छुक तथा भ्रातृ संस्था हुनका लागि आवदेन दिएका विभिन्न एक दर्जन संस्थालाई मान्यता दिने पदाधिकारीसहितको बैठकले निर्णय…
