Month: July 2022

भद्रपुरमा करेन्ट लागेर राजवंशीको मृत्यु

भद्रपुर, १२ साउन–भद्रपुर–४ मा करेन्ट लागी बिहीवार एकजनाको मृत्यु भएको छ। भद्रपुर–७ का स्थायी बासिन्दा भोटलाल गणेश राजवंशीको आमडागीमा रहेको इलाम टी-प्रोड्युसर प्रालिको भवन बनाउने काम गर्थे। ४० वर्षीय खोल्सीमा…

प्रसुतिका विरामीलाई अस्पतालसम्म एम्बुलेन्स सेवा निशुल्क

दमक, १२ साउन–झापाको कमल गाउँपालिकाले पालिकाभित्रका प्रसुतिका विरामीलाई अस्पतालसम्म लान-लैजान निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । गाउँपालिकाले बार्षिक कार्यक्रम अन्तर्गत यसवर्षदेखि पालिकामा स्थायी बसोवास गरेका प्रसुतिका विरामीलाई लक्षित गरि निशुल्क…

डा.बाबुराम भट्टराई समूहको नयाँ पार्टी दर्ता, चुनाव चिन्ह ‘आँखा’

काठमाडौं, १२ साउन–डा बाबुराम भट्टराई समूहकको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । भट्टराई समूहको नयाँ दल नेपाल समाजवादी पार्टी आयोगमा दर्ता भएको हो । निर्वाचन आयोगले भट्टराई समूहको…

उपसचिव राईको प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा

दमक, १२ साउन–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ । ती ३४ मध्ये १ जना झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई पनि पर्छिन्…

गृह नगरका कार्यकर्ताहरुलाई ओलीले भनेः ‘गल्ती दोहोर्‍याउने छुट कसैलाई छैन ‘

दमक, १२ साउन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराएका छन् । उनले आज झापाको दमकमा भएको अगुवा कार्यकर्ता…

एकै दिन ७१० मा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौँ, १२ साउन–नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ७१० जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पाँच हजार…

नेताहरूको पैसा मात्रै जम्मा गर्ने सोचले देशै डुबायोः माधव नेपाल

काठमाडौं, १२ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेताहरूलाई पैसा जम्मा गर्ने कुराले मात्रै पिरोलेका कारणले देश नबनेको बताएका छन्। पार्टी स्कुल विभागको कार्यक्रममा बोल्दै उनले नेताहरूलाई पैसा जम्मा…

३० अर्ब रुपैयाँ रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ, १२ साउन–नेपाल राष्ट्र बैंक आज (बिहीबार) ३० अर्ब रुपैयाँ रिपो जारी गर्ने भएको छ । बैंकले एक हप्ता (सात दिन) का लागि बैंक तथा वित्तीय संस्थाहरुलाई सापटीको स्वरुप ३०…

जनकपुरबाट दुई लाख लुट्ने दुई जना पक्राउ

जनकपुर, १२ साउन–जनकपुरबाट दुई लाख रुपैयाँ लुटेर फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विदेशबाट श्रीमानले पठाएको पैसा बैंकबाट निकालेर घर फर्किने क्रममा महिलाबाट लुटिएको पैसासहित दुई जनालाई…

बजेट निर्माण प्रकरणः छानबिन समितिको बैठक बस्दै

काठमाडौँ, १२ साउन–संसदीय छानबिन विशेष समितिको बैठक आज पनि बस्दै छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिको बैठक…