गठबन्धन आउँदो चुनावसम्म कायम रहन्छः नेपाल
पोखरा, ९ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदो चुनावसम्म नै गठबन्धन कायमै रहने बताएका छन् । ४४ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पोखरामा सोमवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै…
पोखरा, ९ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदो चुनावसम्म नै गठबन्धन कायमै रहने बताएका छन् । ४४ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पोखरामा सोमवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै…
भक्तपुर, ९ साउन–नेकपा (एमाले) को पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न युवा पुस्ताले लगानी गर्नुपर्ने बताउनु भएको छ । आज भक्तपुरको सूर्यविनायकमा…
काठमाडौं, ९ साउन–सर्वोच्च अदालतले कमल थापा अध्यक्ष रहनुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ‘गाई’ चुनाव चिह्न प्रदान नगर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय…
काठमाडौंँ, ९ साउन–साफ यू(१९ च्याम्पियनसिपमा नेपालले शानदार विजयी शुरुवात गरेको छ । भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४(० गोल अन्तरले हराएकोद छ । नेपालको जितमा दिपेश गुरुङ, सुगम सुवाल,…
दमक, ९ साउन–कमर्सियल बैंक र फाइनान्स क्षेत्रमा लामो समय कामको अनुभव भएका लीलाराज तुम्बापोले झापाको दमकस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको प्रशासनतर्फको नेतृत्व सम्हालेका छन् । दमक–८ सेतुमारी रोडमा अवस्थित राष्ट्रिय…
काठमाडौं, ८ साउन–नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा आपत्ति जनाउनु भएको छ आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले उक्त विधेयक पारित गराउन…
काठमाडौं, ८ साउन–पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोनाको संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८८८ को नमुना परीक्षण गरिएकोमा…
ताप्लेजुङ, ८ साउन–ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पहिरोले विद्युतको खम्बा ढालेपछि अन्धकार भएको छ । अविरल वर्षासँगै शुक्रबार राति फुङ्लिङ नगरपालिका-१० फुरुम्बुको ओठेमा गएको पहिरोले विद्युत्को खम्बा ढालेपछि गाउँ अन्धकार भएको हो । फुङ्लिङ…
दमक, ८ साउन–झापाका ११ स्थानीय तह बाढीको उच्च जोखिममा रहेको पाईएको छ । जिल्ला विपत पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ मा उल्लेख भएअनुसार झापामका १५ मध्ये ११ पालिका बाढी जस्ता…
झापा, ८ साउन–झापाको कचनकवल गाउँपालिकामा तीन जना किशोरी एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका छन् । कचनकवल गाउँपालिका–५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीले…