Month: August 2022

दाङको बबईखोला पुल नजिकै बन्दकर्ताले जलाए टिपर, चार जना पक्राउ

दाङ, ७ भदौ–दाङमा बन्दकर्ताले आज (मंगलबार) बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिपरमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन्…

आगामी निर्वाचनमा काँग्रेस र कम्युनिष्ट पार्टीलाई बढार्नुपर्छः अध्यक्ष लिङ्देन

मेचीनगर, ७ भदौ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिरमा हुन गइरहेको प्रदेश र संघीय निर्वाचनमा काँग्रेस र कम्युनिष्ट पार्टीहरुलाई बढार्ने सुवर्ण अवसर आएको बताएका छन् । काँग्रेस र…

सतासीधाम जेसीजद्वारा दूधेमा रक्तदान, ५० प्रिन्ट रगत संकलन

शिवसताक्षी (दुधे), ६ भदौं–सतासीधाम जेसीजको जेसीज सप्ताह कार्यक्रम सुरु भएको छ । शिवसताक्षीको दूधेमा रक्तदान कार्यक्रम गर्दै सतासीधाम जेसीजले जेसीज सप्ताह कार्यक्रमको उद्घाटन गरेको हो । मानवीय जीवनमा रगत अन्त्य…

आगामी निर्वाचनमा एउटै घोषणा पत्र बनाउन दाहाल-नेपाल सहमत

काठमाडौँ, ६ भदौ–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल आगामी निर्वाचनमा एउटै घोषणापत्र बनाउन सहमत भएका छन् । दाहाल र…

सत्तारुढ दलका नेताहरु भारतसँग चुइँक्क बोल्न सक्दैनः ओली

काठमाडौँ, ६ भदौ–प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भनेर भन्न सत्तारुढ दलका नेताहरु डराएको आरोप लगाएका छन् ।…

प्रचण्ड भन्छन्ः ‘पार्टीको नीति र विधिविपरीत जानेलाई कारवाही हुन्छ’

काठमाडौँ, ६ भदौ–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नीति, विधि र सिद्धान्तविपरीत गएर निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको…

झापामा घटेन हात्तीको आक्रमण

दमक, ६ भदौ–झापाको पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने…

दमकमा अनधिकृत अनलाईन गेमिङ खेलाउने कन्सल्टेन्सी संचालकसहित ४ जना पक्राउ

दमक, ६ भदौं–अनलाईन गेमिङमार्फत् नेपालमा प्रतिबन्धित पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउने दमकको एक कन्सल्टेन्सी संचालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरुमा…

एकीकृत समाजवादी निकट पेशागत महासंघ झापाको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बिर्तामोड, ६ भदौ–नेकपा (एकीकृत समाजवादी) निकट पेशागत महासंघ नेपालको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ । झापा बिर्तामोडस्थित एकीकृत समाजवादीको जिल्ला पार्टी कार्यालयमा प्रशिक्षण कार्यक्रम सम्पन्न…

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं, ६ भदौं–संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दैछ। दुवै सदनको बैठक दिउँसो १ बजेबाट शुरू हुनेछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद प्रदिप गिरिको शोक प्रस्ताव…