Month: August 2022

वाइसीएलको अध्यक्षमा सुबोधराज चयन

काठमाडौं, ६ भदौं–नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन, वाइसीएलको अध्यक्षमा सर्वसम्मत रूपमा सुवोधराज श्रीपाली चयन भएका छन्। काठमाडौंमा भएको वाइसीएलको दोस्रो राष्ट्रिय भेलाबाट आइतबार अध्यक्षमा श्रीपाली चयन भएका हुन्। वरिष्ठ…

मोरङमा पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौं, ६ भदौं–मोरङको सुनवर्षी नगरपालिका ८ खरेवारी सीमा इलाकाबाट भाद्र ५ गते सशस्त्र प्रहरीले दुई वटा पेस्तालसहित सोही ठाउँ बस्ने २८ वर्षीय आरिफ आलमलाई पक्राउ गरेको छ। को २७ प…

नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता भएको एक वर्ष पुरा, दिवश मनाउँदै

काठमाडौं, ६ भदौं–सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही भदौ ९ गते पार्टी पुनर्गठन दिवसको आयोजना गर्ने भएको छ । पार्टी निर्वाचन आयोगमा दर्ता भएको एक वर्ष पुगेको…

लिड्ससँग चेल्सी स्तब्ध

काठमाडौं, ५ भदौं–इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी अप्रत्यासित हारको सिकार भएको छ। आईतबार राति भएको आफ्नो तेस्रो खेलमा चेल्सी लिड्स युनाइटेडसँग ३-० ले स्तब्ध बन्यो।​ लिड्सको घरेलु मैदान एलान रोडमा भएको…

मतपत्रमा उम्मेदवारी दिनेको मात्रै चिन्ह राखिने

काठमाडौं, ५ भदौं–आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिन्ह मात्रै मतपत्रमा समावेश हुने भएको छ। गत वैशाख ३० गते भएको…

सरकारको कारण प्रदेशको नामाकरण टरयोः एमाले नेता कार्की

दमक, ५ भदौ–नेकपा (एमाले) का स्थायी कमिटी सदस्य हिक्मत कार्कीले यो कार्यकालमा प्रदेशको नामाकरण सम्भव नभएकोे बताएका छन् । उनले प्रदेश १ सरकारले यसमा चासो नराखेकोले पनि सम्भावना टरेको बताएका…

गुल्मी-२ मा एमालेको विरासत तोडेर देखाउँछुः झाँक्री

काठमाडौँ, ५ भदौ–नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले गुल्मी(२ मा नेकपा एमालेको विरासत तोडेर देखाउने घोषणा गरेकी छन् । सामाजिक सञ्जालमा उनले आफ्नो तस्बिरसहित पोस्ट गर्दै भनेकी…

स्वास्थ्य मन्त्री खापुङद्वारा दमक अस्पतालको सेवा सञ्चालन सम्बन्धी चासो

दमक, ५ भदौं–नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले झापाको दमकका राजनीति दल, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुसंग शनिबार भेटघाट तथा छलफल गर्नुभएको छ । दमक अस्पतालको गुणस्तरीय सेवा सञ्चालन र…

ह्यारी केनको कीर्तिमान

काठमाडौं (एजेन्सी), ५ भदौ–ह्यारी केन प्रिमियर लिगमा एउटै क्लबका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। गएराति उल्भसमाथिको जितमा निर्णायक गोल गरेका उनले टोटेनहमका लागि १८५ गोल गर्दै कीर्तिमान…

भाइचुङ भुटियाद्वारा भारतीय फुबललको अध्यक्षका लागि उम्मेदवारी दर्ता

काठमाडौं, ५ भदौ–भारतीय फुटबलमा पूर्व कप्तान भाइचुङ भुटियाले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) को आगामी चुनावमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। पूर्व कप्तान भुटियाको नाम राष्ट्रिय टोलीका खेलाडी…