Month: August 2022

माधवकुमार नेपाल भन्छन्ः ‘ओलीसँग बसिरहनुको विकल्प नभएकै कारण नयाँ पार्टी गठन गरेको’

काठमाडौँ, ४ भदौ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध बाध्य भएर नयाँ पार्टी खोलेको बताएका छन् । एकीकृत समाजवादी निकट उपत्यका…

स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङद्वारा सेनेटरी प्याड उद्योग उद्घाटन

काठमाडौं, ४ भदौं–महिलाका लागि अत्यावश्यक सेनेटरी प्याड काठमाडौंमै उत्पादन गर्न थालिएको छ। काठमाडौंमा सहयोगी सेनेटरी प्याड उद्योगको स्थापना गरी ‘रोयल विङस’ नामक प्याड उत्पादन तथा बिक्री वितरण शुरु गरिएको हो।…

नेकपा (एकीकृत समाजवादी) निकट आदिवासी जनजाति महासंघको प्रदेश कमिटीमा सुमन शाक्य

बिर्तामोड, ४ भदौं–झापाको बिर्तामोडमा सम्पन्न प्रदेश स्तरीय भेलाले नेकपा (एकीकृत समाजवादी) निकट नेपाल आदिवासी जनजाति महासंघको प्रदेश कमिटी गठन भएको छ । झापाको बिर्तामोडमा सम्पन्न एकीकृत समाजवादी निकट आदिवासी जनजातिहरुको…

काँग्रेस महामन्त्री भन्छन्ः ‘दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्छ’

काठमाडौँ, ४ भदौंं–सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । महामन्त्री शर्माले एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म…

दमकमा श्रीकृष्ण रथयात्रा निकालियो

दमक, ४ भदौं–श्रीकृष्ण प्रकाट्य भएको खुशीयालीमा दमकमा शनिबार अपरान्ह बृहत रथयात्रा निकालिएको छ । श्रीकृष्ण रथयात्रा समितिको मुख्य आयोजनामा दमकका दर्जन बढी सामाजिक तथा धार्मिक एवं जातजाती सम्बद्ध समुहको सक्रिय…

किन पक्राउ परे शिवराज श्रेष्ठ ? के हो अभद्र व्यवहारको मुद्दा ?

धनुषा, ३ भदौं–निहारिका राजपुत प्रकरणका आरोपित युवक शिवराज श्रेष्ठलाई मंगलबार साँझ धनुषा प्रहरीले पक्राउ गर्यो । प्रहरीले श्रेष्ठलाई पक्राउ गर्नुको कारण खुलाएको छैन, यद्यपि प्रहरीमाथि अभद्र व्यवहार गरेपछि सोही कसुरमा…

जुकाले शरीरमा टोकाएर हुन्छ बिरामीको उपचार

बाँके, ३ भदौं–बाँकेको खजुराकी ६४ वर्षीया डोल्मा सुनारलाई धेरै वर्षदेखि शरीर चिलाउने समस्या छ। यसबाट उनी हैरान भइन्। दाङको तुलसीपुर, डुर्मीगाउँका ५१ वर्षीय ईश्वरीप्रसाद चालिसेलाई खुट्टामा एलर्जी भइरहने समस्या भयो।…

स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ शनिबार दमकमा आउदैं

दमक, ३ भदौं–संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ भोली (शनिाबार) झापाको दमकमा आउनुहुने भएको छ । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य समेत रहनुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री…

दमक नगर ईसाई समाजको २६औं स्थापना दिवस तथा बार्षिक सभा सम्पन्न

दमक, ३ भदौं–झापाको दमकमा छरिएर रहेका ख्रीष्टीयन समुदायको साझा सस्था दमक नगर ईसाई समाजले आज आफ्नो २६औं स्थापना दिवस तथा बार्षिक सभा सम्पन्न गरेको छ । दमक–२ भाङबारीस्थित ज्योती मण्डलीमा…

सूर्यमा मतदान गरेर आफ्नो मतको सदुपयोग गर्न युवालाई अध्यक्ष ओलीको आग्रह

दमक, ३ भदौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरुलाई पहिलो मतदान सूर्यमा दिन आवहान गर्नुभएको छ । झापाको गौरादहमा आयोजित कार्यकर्ताहरुसँग भेटघाट गर्दै अध्यक्ष ओलीले सूर्यमा हालको मत मात्र सदुपयोग…