Month: August 2022

एमाले अध्यक्ष आजदेखि तीन दिन झापामाः यी १० कार्यक्रममा सहभागी हुने

दमक, २ भदौ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज तीनदिनका लागि गृह जिल्ला झापा आउँदै हुनुहुन्छ । तीनसाता अघि चार दिन बसेर फर्कनु भएका ओली फेरी तीनदिन बस्ने गरी…

धरानका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे १०० दिनका उपलब्धि

धरान, २ भदौ–सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले १०० दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले बिहीबार बिहान १३ बुँदे प्रगति विवरण सार्वजनिक गरेका हुन्।…

‘गठबन्धनबाटै आगामी निर्वाचनमा कांग्रेसले सफलता हासिल गर्छ’

काठमाडौँ, २ भदौ–सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि नेपाली कांग्रेसलाई स्थानीय तह निर्वाचनकै हैसियतमा पुर्‍याउने गरी आ–आफ्नो ठाउँबाट लाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेका छन्।…

भरतमोहन अधिकारी फाउन्डेसनले ज्येष्ठ नागरिकलाई दियो मोबाइल

काठमाडौँ, २ भदौ–भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले सञ्चालन गरिरहेको शैक्षिक कार्यक्रममा शिक्षार्थीका रूपका सहभागी ज्येष्ठ नागरिकलाई मोबाइल फोन वितरण गरिएको छ । प्रतिष्ठानले ललितपुरको बुङमतिमा ४० निरक्षर ज्येष्ठ नागरिकका लागि गत…

कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्नेः प्रचण्ड

काठमाडौँ, २ भदौ–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताएका छन् । बिहीबार बिहान रामवृक्ष यादवको २८ औं स्मृति दिवसको अवसरमा पार्टीको मुख्य…

डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार जीएन शर्मा, राजु पाठक र लीलाराज झापालीलाई

दमक, १ भदौ–डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन पत्रकारलाई आज एक कार्यक्रमबीच प्रदान गरिएको छ । कोरोना संक्रमणका कारण दुई वर्षदेखि स्थगन भएको सो पुरस्कार २०७७ जीएन शर्मा, २०७८…

एकीकृत समाजवादीद्वारा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय

काठमाडौँ, १ भदौ–नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ । सो पार्टीको आज बसेको सचिवालयको बैठकले त्यसबारे नीतिगत निर्णय गरेको पार्टीका महासचिव…

आगामी निर्वाचन निर्णायक होः अध्यक्ष ओली

काठमाडौँ, १ भदौ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन निर्णायक भएको बताएका छन् । पूर्वमन्त्री हेमराज राईसहित जसपाका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै एमाले एकजुट भएर चुनावमा जानुपर्ने…

जसपाका उपाध्यक्ष एवं पूर्वमन्त्री हेमराज राई एमालेमा प्रवेश

काठमाडौँ, १ भदौ–जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष एवं पूर्वमन्त्री हेमराज राई नेकपा (एमाले) मा प्रवेश गरेका छन् । बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीसहितका…

ओलीको कटाक्षः ‘कांग्रेस ढोडको लौरो नटेकी उभिनै सक्दैन’

काठमाडौं, १ भाद्र–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग कुनै लक्ष्य नभएको टिप्पणी गरेका छन्। पूर्वमन्त्री हेमराज राईसहित जसपाका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै नेपाली कांग्रेस ढोडको भए पनि…