थप २२१ जनामा कोरोना संक्रमण
काठमाडौं, २० भदौ कोरोना भाइरसको सङ्क्रमण आज दुई सय २१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार ५८ परीक्षणमध्ये दुई सय २१ जनामा…
काठमाडौं, २० भदौ कोरोना भाइरसको सङ्क्रमण आज दुई सय २१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार ५८ परीक्षणमध्ये दुई सय २१ जनामा…
नेपालगञ्ज, २० भदौ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आधारभूतरुपमा कसैसँग पनि गठबन्धन नहुने बताएका छन् । राप्रपा बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले…
जनकपुरधाम, २० भदौ-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई(तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने बताएका छन् । पार्टीको कार्यक्रमका लागि जनकपुरधाम आइपुगेका अध्यक्ष दाहालले आज…
झापा, २० भदौ–नेकपा (एमाले) ले झापा क्षेत्र नं १ बाट विश्वप्रकाश शर्मालाई हराएका रविन कोइरालालाई संघीय साँसदका लागि सर्वसम्मत सिफारिस गरेको छ । नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं प्रेस…
सर्लाही, २० भदौ–नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम सर्लाही क्षेत्र नम्बर ४ बाट पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएको छ। आइतबार बसेको क्षेत्रीय भेलाले महामन्त्री थापाको नाम सर्वसम्मत रुपमा निर्णय…
दमक, २० भदौ–नेकपा एमालेले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनको संघीय साँसदका लागि झापाको क्षेत्र नं ५ बाट एकल नाम सिफारिस गरिएको छ । क्षेत्रीय…
दमक, २० भदौ-झापाको दमक नगरपालिका–८ स्थितबाट अवैध कपडा सहित २ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो दिउँसो साढे १ बजे बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट…
झापा, २० भदौ-नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ओखलढुंगाबाट राम कार्कीलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको छ । त्यस्तै, समानुपातिकतर्फ चम्पा देवी कार्की ९आशा० सिफारिस भएकी छिन् ।…
काठमाडौं, २० भदौ-प्रतिनिधि सभाको कार्यकाल उम्मेदवारी मनोनयनकै दिन सक्ने गरी सरकारले विधेयक संशोधन गर्ने भएको छ। प्रतिनिधि सभाको कार्यकाल नयाँ संसदको पहिलो बैठकसम्म रहने गरी सरकारले विधेयक ल्याएको थियो। विधेयकको…
झापा २० भदौ-झापामा एक जना १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले मोरङ पथरी शनिश्चरे नगरपालिका-५ बस्ने २६ वर्षीय तीर्थराज गेलाललाई शनिबार पक्राउ गरेको…