Month: October 2022

असल र सक्षम उम्मेदवारलाई जिताउन ‘लौरो’ चिन्हमा मतदान गरौंः सिटौला

दमक, २ कार्तिक–यहि मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ (२) बाट पदेशसभा सदस्यमा उम्मेदवारी दिएका छबि सिटौलाले यसपटक युवालाई नेतृत्वमा पुर्याउन ‘लौरी’…

मलामी बोकेर कुञ्जिबारी फर्किदैं गरेको बस दुधेमा दुर्घटना, २८ जना घाइते

दुधे, २ कात्तिक–झापाको शिवसताक्षी –९ दुधे बजार पूर्वतर्फ झरना पुल नजिक बुधबार दिउँसो मलामी बोकेर कुञ्जिबारी जाँदै गरेको बस दुर्घटना हुदाँ २८ जना घाईते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत…

भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ः३७ बजे

काठमााडौँ, २ असोज–नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनुसार कात्तिक १० गते बिहीबार बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको…

आचारसंहिता कार्यान्वयन गर्न दल र उम्मेदवारलाई आयोगको निर्देशन

काठमाडौं, २ कात्तिक–निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारलाई सात बुँदे निर्देशन दिएको छ । आयोगले आचारसंहिता उलङ्घन भएमा काबाहीको चेतावनी समेत दिएको छ । आगामी मङ्सिर…

एमालेले घोषणापत्र तिहारपछि सार्वजनिक गर्ने, अध्ययन र लेखनको काम हुँदै

काठमाडौं, २ कात्तिक–नेकपा (एमाले) ले घोषणापत्र तिहारपछि सार्वजनिक गर्ने भएको छ । तिहारपछि घोषणापत्र सार्वजनिक गर्न तयारी भइरहेको एमालेले जनाएको हो । एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीका…

क्रिकेटर सन्दीप लामिछानेमाथि लम्बियो अनुसन्धान, ४ दिनको म्याद थप

काठमाडौं, २ कात्तिक–क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालतले थप चार दिन म्याद थपेको छ। यसअघि पहिलो चोटी सात पटक र दोस्रो चोटी पाँच पटक म्याद थप गरिएको थियो। अनुसन्धानका…

आगामी निर्वाचन हाम्रा लागि जीवन-मरणको सवाल होः प्रचण्ड

काठमाडौँ, २ कात्तिक–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी ४ मंसिरमा हुने चुनाव सामान्य भोट हाल्ने चुनाव मात्र नभएर प्राप्त उपलब्धिको रक्षा र त्यो उल्ट्याउन चाहने शक्तिबीचको…

नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः विप्लव

कपिलवस्तु, २ कात्तिक–नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । कपिलवस्तुमा असोज २५ गतेदेखि आयोजित महाधिवेशनले विप्लवलाई पुनः महासचिवमा चयन गरेको हो । महाधिवेशनले ८१ सदस्यीय…

ताप्लेजुङमा ट्र्याक्टर दुर्घटनाः चारजनाको मृत्यु

ताप्लेजुङ, २ कात्तिक–ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ…

एमाले अध्यक्ष ओली अस्वस्थ

दमक, २ कात्तिक–मंगलबार (हिजो) दिउँसो गृहजिल्ला झापा आइपुग्नुभएका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष…