Month: October 2022

सत्यमोहन जोशीको अवस्था चिन्ताजनक

काठमाडौं, २८ असोज–वाङ्‍मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीको अवस्था चिन्ताजनक बन्दै गएको छ। जोशी उपचाररत किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै उनको अवस्थाबारे जानकारी गराएका…

डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौँ, २८ असोज–नेपालमा डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा डेङ्गुको संक्रमणबाट दुई जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ४७ पुगेको छ । पछिल्लो एक…

तिहार नजिकिन थालेसँगै फूलको कारोबार सुरु

काठमाडौँ, २८ असोज–तिहार नजिकिन थालेसँगै फूलको कारोबार सुरु हुन थालेको छ । विगतमा जस्तै यसपालि पनि मखमली फूल निर्यात र सयपत्री फूलको आयात हुँदैछ । यसपालि ६० लाख रुपैयाँ बराबरको…

प्रभु साह एमालेबाट निष्कासित

काठमाडौँ, २८ असोज–नेकपा (एमाले) ले स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह(इन्चार्ज प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ । महासचिव शंकर पोखरेलले परिपत्र जारी गर्दै पार्टीबाट निष्कासन गरेको जानकारी दिएका…

झापा क्षेत्र नं ४ प्रतिनिधिसभामा थेबे र प्रदेससभा ४/१ मा दर्लामीको घरदैलो अभियान सुरु

धरमपुर, २७ असोज–झापा निर्वाचन क्षेत्र नं ४ प्रदेश १ को शिबसताक्षी नगरपालिकाको वडा नं १ र २ धरमपुरमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहितको संयु्क्त गठबन्धनका उम्मेदारहरुले परिचयात्मक तथा…

क्यान्सरबाट पीडित विशाल राई उपचारार्थ आयोजित कन्सर्टको आम्दानी र खर्च विवरण सार्वजनिक

दमक, २७ असोज–गत असोज १० गते दमकमा गरिएको सांगीतिक कार्यक्रमको आय–व्यय सार्वजनिक गरिएको छ । शिवसताक्षी ८ का २९ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ आयोजित मुस्ताङ मनोरञ्जन धमाका कन्सर्टको…

जसपाका चार मन्त्री बर्खास्त

झापा, २७ असोज–प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार मन्त्रीलाई बर्खास्त गरेका छन्। प्रधानमन्त्री देउवाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम सङ्घीय मामिला तथा सामान्य…

देबदर्शन कृर्षि सहकारी संस्थाको सातौं बार्षिक साधारणसभा सम्पन्न

अनिलदेब राई, २७ असोज–झापाको दमक–६ मा अवस्थित देबदर्शन कृषि सहकारी संस्थाको आज (बिहिबार) सातौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । दमकको पशुपती मन्दिरको सभा हलमा सम्पन्न बार्षिक साधारणसभामा आर्थिक बर्ष…

एमाले झापाले गौतम, राना र गिरीलाई गर्यो कारबाही

दमक, २७ असोज–नेकपा एमाले झापाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी विरोधी गतिविधि गरेको भन्दै ३ जना कार्यकर्तालाई कारवाही गरेको छ । निर्वाचन क्षेत्रहरुमा पार्टी…

नेता भीम रावलले एमाले नछाड्ने, पार्टीमै रहेर संघर्ष गर्ने

काठमाडौं, २७ असोज–नेकपा (एमाले) का नेता डा.भीम रावलले पार्टी नछाड्ने स्पष्ट पारेका छन् । अछाम क्षेत्र नम्बर १ बाट सिफारिस हुँदा पनि अध्यक्ष केपी शर्मा ओलीले टिकट खोसिदिएपछि आक्रोशित उनले…