Month: October 2022

गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु

सिमकोट, २५ असोज–चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ । खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही…

आजदेखि मौमस क्रमिकरूपमा सुधार

काठमाडौँ, २५ असोज–नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहे पनि…

कमल थापालाई टिकट दिनु अनैतिकताको नमूनाः भीम रावल

काठमाडौं, २५ असोज–नेकपा एमालेका नेता भीम रावलले पार्टीका मान्छेलाई टिकट नदिएर कमल थापालाई टिकट दिनु अनैतिकताको नमूना भएको टिप्पणी गरेका छन्। उनले सामाजिक संजालमा सर्वसम्मत रूपमा एकल सिफारिस हुँदा पनि…

वीरगञ्जमा करेन्ट लागेर दुई मजदुरको मृत्यु

वीरगञ्ज, २५ असोज–वीरगञ्जमा करेन्ट लागेर दुई मजदुरको ज्यान गएको छ । पर्साको धोबिनी गाँउपालिका–३ हरिहरपुरका ३० वर्षीय सैफुल्लाह अन्सारी र वीरगञ्ज महानगरपालिका–९ रानीघाटका ६० वर्षीय ध्रुब प्रसाद साहको करेन्ट लागेर…

आम निर्वाचन २०७९ः उम्मेदवारको नामावली प्रकाशन आज

काठमाडौं, २५ असोज–मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कार्यतालिका अनुसार आज (मंगलबार) उम्मेदवारको नामावली प्रकाशन गरिँदै छ । आज साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने…

प्रधानमन्त्री देउवालाई जवाफ दिन आज २ बजेसम्मको समय

काठमाडौँ, २५ असोज–निर्वाचन कार्यालय डडेलधुराले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई फरक फरक जन्ममितिका सम्बनधमा प्रस्ट पार्न आज २ बजेसम्मको समय दिइएको छ । डडेलधुराबाट प्रतिनिधिसभामा उम्मेदवार भएका प्रधानमनत्री देउवाको…

झापा क्षेत्र नंम्बर ५ मा ओलीसहित २७ उम्मेदवार, १४ जना स्वतन्त्र उम्मेदवारी

दमक, २४ असोज–नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि २७ जनाले मनोनयन दर्ता गराएका छन् । यस निर्वाचन क्षेत्रबाट…

रवि लामिछानेले किन रोजे चितवन २ ?

चितवन, २४ असोज–राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुका अनुसार सभापति रवि लामिछानेले काठमाडौं क्षेत्र नम्बर २ बाट चुनाव लड्ने लगभग तय भइसकेको थियो । काठमाडौं २ बाट चुनाव लड्न चाहेका आकांक्षीहरुलाई पनि…

साथीको हत्या आरोपमा महिलासहित तीन पक्राउ

झापा ,२४ असोज–तास खेलेको विषयमा हारजीत हुँदा आफ्नै साथीको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाई आज झापा प्रहरीले सार्वजनिक गरेको छ । अर्जुनधरा नगरपालिका ११ स्थित नयाँ बसपार्कमा विजयादशमीको…

भोजपुरमा शेरधन–सुदनको तेस्रो भिडन्त

काठमाडौं, २४ असोज–पुराना प्रतिस्पर्धी हुन् नेकपा (एमाले) का धेरधन राई र नेकपा (माओवादी केन्द्र) का सुदन किराती । भोजपुरका पुराना प्रतिस्पर्धीको यसपालि फेरि पनि चुनावी मैदानमा भेट हुने भएको छ…