Month: November 2022

बोलेरो दुर्घटना, ११ दिने शिशुको मृत्यु, ६ जना गम्भीर

धनुषा, २० कार्तिक–धनुषामा बोलेरो दुर्घटना हुँदा एक नवजात शिशुको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो आफैँ…

बाल्टीको पानीमा डुबेर बालकको मृत्यु

काठमाडौं, २० कार्तिक–काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा रोखेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ–३ घर भएका…

राजश्व आम्दानी र विकास खर्च न्यून, चालू खर्च अधिक

काठमाडौँ, २० कात्तिक–आर्थिक वर्षाको साढे तीन महिना बितिसक्दासमेत सरकारले चालू खर्च धान्न सक्ने गरी राजश्व उठाउन सकेको छैन । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक पूरा भएर १८ दिन नाघिसक्दा पनि…

राष्ट्रपति भण्डारीलाई यस वर्षको ट्रेलब्लाजर अवार्ड दिइने

काठमाडौँ, २० कात्तिक–राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड पाउने भएकी छन् । प्रतिष्ठित महिला राजनीतिक नेत्रीहरूका लागि दिइने यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै वर्तमान…

मतदाता शिक्षाका लागि झापाको १३१ वटा वडामा स्वयमसेविका परिचालन

भद्रपुर, १९ कात्तिक–मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा प्रदान गर्ने उद्देश्यले जिल्लाका सबै वडामा स्वयम्सेविका परिचालन गरिने भएको छ । मतदाता शिक्षा अभिबृद्धि गर्ने उद्देश्यले…

मुस्लिम इत्तेहाद संगठनको बिर्तामोड नगर कमिटी गठन

बिर्तामोड, १९ कार्तिक–झापाको बिर्तामोडमा बसोबास गर्ने मुस्लिम समुदायको आज बिर्तामोडमा सम्पन्न प्रथम बिर्तामोड नगर अधिवेशनबाट १७ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ । नेकपा एमालेको जनसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठनका…

जसपाको चुनावी घोषणा पत्र सार्वजनिक

काठमाडौं, १९ कार्तिक–जनता समाजवादी पार्टी (जसपा) नेपालले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। नयाँ बनेश्वरस्थित एभरेस्ट होटेलमा कार्यक्रम गरेर जसपाले शनिबार घोषणापत्र सार्वजनिक गरेको हो । प्रतिबद्धता पत्रमा पार्टीले संविधान संशोधन,…

स्वतन्त्र उम्मेदवार युक्तप्रसाद भेटवालद्धारा झापा ४ का जनताबीच प्रतिबद्धता र घोषणा पत्र सार्वजनिक

कनकाई, १८ कात्तिक–झापा क्षेत्र नं ४ का स्वतन्त्र उम्मेदवार युक्तप्रसाद भेटवालले आज सुरुङ्गामा एक कार्यक्रमबीच चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । झापाको सुरुङ्गामा आज पत्रकार भेटघाट गरी आफ्नो चुनावी…

शिवसेना नेता सुधीर सुरीको गोली हानी हत्या

नयाँदिल्ली, १९ कार्तिक–शिवसेनाका नेता सुधीर सुरीको अमृतसरस्थित व्यस्त सडकमा गोली हानी हत्या भएको छ । गोपाल मन्दिर नजिकै उनीमाथि गोली लागेको थियो । घटना लगत्तै सुरीलाई अस्पताल लगेकोमा चिकित्सकहरुले मृत…

ओलीले आफूबारे दिएको अभिव्यक्तिलाई लिएर भीम रावलले जनाए असन्तुष्टि

काठमाडौँ, १९ कात्तिक–एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार कञ्चनपुरको चुनावी सभामा आफूबारे दिएको अभिव्यक्तिलाई लिएर नेता भीम रावलले असन्तुष्टि जनाएका छन् । कञ्चनपुरमा भएको चुनावी सभामा एमाले अध्यक्ष ओलीले भाषण…