Month: November 2022

झापा ५ (२) का गठबन्धन उम्मेद्धार भन्छन्ः ‘देश बदल्न शिक्षा बदल्न जरुरी छ’

दमक, १८ कार्तिक–देश बदल्न शिक्षा बदल्नु पर्ने र शिक्षा बदल्न शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने झापा क्षेत्र नम्बर ५ प्रदेश सभा (२) का गठबन्धन उम्मेद्वार गगन पुरीले बताएका छन् । शुक्रबार…

समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य रुम्दाली नेपाली कांग्रेसमा प्रवेश

दमक, १८ कार्तिक–झापाको दमकमा विद्यार्थी आन्दोलनको नेतृत्वकर्ता र आदिवासी जनजातीको आन्दोलनमा सक्रिय युवा नेता मिलन रुम्दाली राई नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्नुभएको छ । लामो समयदेखि जनता समाजवादी पार्टी सम्बद्ध…

झापा क्षेत्र नं ५ मा लोकतान्त्रिक-वाम गठबन्धन उम्मेद्वारको प्रतिबद्धता पत्र सार्वजनिक

दमक, १८ कात्तिक–लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट झापा क्षेत्र नम्बर ५ का उम्मेद्वारहरुले आगामी निर्वाचनका लागी आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । दमक ६ सिद्धीमार्केटस्थित गठबन्धनको निर्वाचन प्रचार कार्यालयमा आज आयोजित कार्यक्रममा…

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाण्डौं, १८ कार्तिक–जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्रने आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहसपछि आज…

ओलीको व्यङग्यः सत्ता गठबन्धन ‘काले-काले मिलेर खाऊ भाले’

कञ्चनपुर, १८ कार्तिक–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनसँग कुनै नीति–कार्यक्रम नभएको टिप्पढाी गरेका छन् । नेकपा एमाले कञ्चनपुरले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन…

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

काठमाडौं, १८ कार्तिक–बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज ९शुक्रबार० पनि थुनछेक बहस हुने भएको छ । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो । प्रतिवादी सन्दीपका…

आज हरिबोधिनी एकादशीः झापाका चार पालिकाले दिए सार्वजनिक बिदा

झापा, १८ कार्तिक–कार्तिक शुक्ल एकादशी । सनातन धर्मावलम्बी शुक्रबार हरिबोधिनी एकादशी मनाउँदै छन् । भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा यसको महत्त्व छ । सनातन…

भोट हालेर जिताएकाले राष्ट्रघात गरिरहेका छन्ः सिपी गजुरेल

काठमाडौँ, १७ कार्तिक–देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले आसन्न निर्वाचनमा जनताले भोट हाल्न नजान जनतालाई आह्वान गरेका छन्। यसअघि भोट हालेर जिताएकाहरुले राष्ट्रघात गरिरहेकाले भन्दै उनले भोट नहाल्न आग्रह गरेका…

एउटै मितिमा भिड्दै पाँच चलचित्र

काठमाडौँ, १७ कार्तिक–यस वर्ष नेपाली फिल्मको लागि सुखद सावित भइरहेको छ । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउन र ओभर दी टप (ओटीटी) ले असर नगरेका सिनेमा हलमा भइरहेको व्यापारबाट…

गुल्मी क्षेत्र नं २ माः पहिलेका सहयात्री, अहिले प्रतिस्पर्धी

गुल्मी, १७ कार्तिक–गुल्मी क्षेत्र नं २ मा पहिले सहयात्री रहेर नेकपा एमालेमा काम गरेका दुई नेता अहिले चुनावी प्रतिस्पर्धामा छन्। तत्कालीन नेकपा एमाले र नेकपा रहँदा एउटै पार्टीमा रहेर काम…