Month: November 2022

प्रदेश सभा सदस्यमा एमाले उम्मेदवारको प्रचारप्रसार कार्यालय झिलझिलेमा

झिलझिले, १५ कार्तिक–झापाको निर्वाचन क्षेत्र नं ४ (१) मा नेकपा (एमाले) बाट प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारको प्रचारप्रसार तथा सम्पर्कं कार्यालय झिलझिलेमा स्थापना गरिएको छ । सो…

धनुषा घटनाप्रती प्रेष मञ्च नेपाल संघीय समितिद्धारा ध्यानाकर्षण

दमक, १५ कार्तिक–प्रेस मञ्च नेपालका संघीय समिति सदस्य प्रेमचन्द्र झामाथि भएको सांघातिक हमलाको घट्नाप्रति प्रेस मञ्च नेपाल संघीय समितिले विज्ञप्तिसहित ध्यानाकर्षण गरेको छ । झालाई कात्तिक १३ गते राति ९ः३०…

देउसी-भैलोबाट सङ्कलन भएको रुपैया मुटु रोगीको उपचारमा सहयोग हस्तान्त्रण

पाराबारी (धरमपुर), १५ कार्तिक–यहाँका स्थानीय युवा बुद्धिजीविहरु, व्यवसायीहरु र सामाजिक अगुवाहरुले दिपावलीमा आयोजना गरेको देउसी–भैलीबाट सङ्कलन गरेको १३ हजार ३५ रुपैया मुटु रोगबाट पीडित पदम बहादुर विश्वकर्मको उपचारमा सहयोग हस्तान्त्रण…

झापामा २७१ मतदान केन्द्र अतिसंवेदनशील

दमक, १५ कार्तिक–मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापाका २७१ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा राखिएको छ । यहाँ रहेका मतदान केन्द्र २७१ केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखिएको हो…

एमाले घोषणापत्रः २० ग्यारेन्टी, कामका ३० क्षेत्र र २४७ प्राथमिकता

काठमाडौं, १५ कार्तिक–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी पाँच वर्षमा गर्ने महत्वाकांक्षी योजना समेटिएको घोषणापत्र मंगलबार सार्वजनिक गरेको छ । घोषणापत्रमार्फत एमालेले ५ वर्षमा गरिछाड्ने २० काम स्पष्ट पारेको छ…

झापा ५ (२) मा गठबन्धनतर्फका साझा उम्मेदवार पुरीले कमलवासी मतदाताहरु भेटघाट गदैं

पाडाजुङ्गी (कमल), १५ कात्तिक–आगामी मंसीर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागी उम्मेद्वारहरु अहिले मतदाताहरुसंग भेटघाटमा व्यस्त छन् । यसैक्रममा झापा क्षेत्र नम्बर ५ प्रदेशसभा (ख) का बाम…

नेकपा (एकीकृत समाजवादी) को चुनावी घोषणापत्रः यस्ता छन् स्वास्थ्य क्षेत्रका विषय

काठमाडौं, १५ कार्तिक–नेकपा (एकीकृत समाजवादी) पार्टीले चुनावी घोषणापत्रमा स्वास्थ्य सेवालाई प्राथमिकताका साथ समावेश गरेको छ। कतिपय पुरानै र कतिपय महत्त्वाकांक्षी योजना बनाइएको छ। घोषणापत्रमा प्रत्येक प्रदेश सदरमुकाममा डायोग्नोसिस केन्द्र, ट्रमा…

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज थुनछेक बहस

काठमाडौं, १५ कार्तिक–नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको मुद्दामा मंगलबार थुनछेक बहस हुँदैछ। जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा सोमबार लामिछानेविरुद्ध…

सशस्त्र प्रहरीका दुई सई निलम्बित

काठमाडौं, १५ कार्तिक–आचारण विपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरी नायव निरीक्षकहरूलाई निलम्बन गरि विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र…

एमालेको आज चुनावी घोषणा पत्र सार्वजनिक हुँदै

काठमाडौं, १५ कार्तिक–नेकपा (एमाले) ले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ। होटल याक एण्ड यतिमा आज दिउसो साढे १ बजे घोषणा पत्र सावर्जनिक गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य एवं प्रचार र…