निजी विद्यालयमा कारोबार बैंकिङ प्रणालीबाट गर्नुपर्नेदेखि व्यवस्थापन समिति गठनसम्म
काठमाडौं, ७ पुस–निजी लगानीमा सञ्चालित विद्यालयहरूले आर्थिक कारोबार बैंकिङ प्रणालीबाट गर्नुपर्ने भएको छ। विद्यालय शिक्षामा स्रोत साधनको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरीवेक्षणको व्यवस्थाका लागि सुझाव दिन गठित समितिको…
