Month: December 2022

मंसिरे पूर्णिमा अर्थात उधौंली पर्वमा किरात राई यायोक्खा दमकद्धारा माङखिम सरसफाई

दमक, १८ मंसिर–लगाइएको बाली भित्र्याएपछि प्रकृतिलाई धन्यवाद दिँदै उत्पादित अन्न मंसिरे पूर्णिमा (उधौंली) मा पुर्खालाई चढाएर मात्रै किरात राईहरुले खाने गर्छन् । प्रकृतिपुजक किरात राईहरुले वैशाखे पूर्णिमा (उँभौली) र मंसिरे…

पूर्व युवराज पारससँगको भेटपछि दुर्गा प्रसाईँले भनेः ‘अर्थपूर्ण भेट’

काठमाडौं, १८ मंसिर–नेकपा (एमाले) का केन्द्रीय सदस्य व्यवसायी दुर्गा प्रसाईँ र पूर्व युवराज पारस शाहबीच भेटघाट भएको छ। प्रसाईँले उक्त भेट अर्थपूर्ण रहेको बताएका छन्। शनिबार शाहसँग भेट भएको प्रसाईँले…

नारायण गोपाल ३२औँ स्मृति साँझमा कर्म योञ्जनसहित सांगीतिक प्रतिभाहरु सम्मानित

बिर्तामोड, १८ मंसिर–साहित्य चौतारी झापाले नेपाली सांगीतिक क्षेत्रका विशिष्ट तीन प्रतिभालाई सम्मान गरेको छ । नारायण गोपालको ३२औँ स्मृति साँझको अवसर पारेर शनिवार चौतारीले विशिष्ट गायक तथा संगीतकार कर्म योञ्जन,…

प्रदेश-१ को मतगणना सकियो, एमालेलाई सरकार बनाउन ७ सांसद अपुग

विराटनगर, १८ मंसिर–प्रदेश १ को प्रत्यक्ष र समानुपातिक दुर्वतर्फको मतगणना सकिएको छ । प्रत्यक्षमा ५६ मध्ये २५ वटा सिट जितेर ठूलो पार्टी बनेको एमाले समानुपातिकमा पनि १५ सिट जित्दै सबैभन्दा…

बास्कोटाको घर अघि भेटिएको शंकास्पद वस्तु सेनाले गर्‍यो निस्कृय

काठमाडौं, १८ मंसिर–नेकपा (एमाले) का नेता गोकुल बास्कोटाको घर अगाडि फेला परेको शंकास्पद वस्तु निस्कृय बनाइएको छ। भक्तपुरको लोकन्थलीमा रहेको बास्कोटाको घर अगाडि प्लास्टिकभित्र राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको…

बैतडीकी माया लुहार हत्या आरोपी भरतराम कोली पक्राउ

कञ्चनपुर, १८ मंसिर–बैतडीकी २१ वर्षीया माया लुहारको हत्याकाण्डका आरोपी भरतराम कोली आइतबार बिहान महेन्द्रगरस्थित बस पार्कबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सशस्त्र प्रहरी जवान कोलीलाई बिहान १०…

बाजुरामा कांग्रेस उम्मेदवार बद्री पाण्डे विजयी

काठमाडौं, १८ मंसिर–बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी भएका छन्। विजयी पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कर्ण थापाले २६ हजार ३…

निर्वाचनको परिणाम सुखद छैन, दलहरूले समीक्षा गर्नुपर्छः गणेश तिमिल्सिना

काठमाडौँ, १८ मंसिर–राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद् नरहेको टिप्पणी गर्नुभएको छ । शनिबार ललितपुरमा आयोजित ‘जापानः विगत, वर्तमान र भविष्य’ विषयक एक दिने सेमिनारमा बोल्दै…

एकीकृत समाजवादीका युवा नेता नरेश शाही बाजुरा १ (१) प्रदेशसभामा बिजयी

काठमाडौं, १८ मंसिर–बाजुरा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ मा नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाही निर्वाचित हुनुभएको छ । एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा युवा संघ नेपालका केन्द्ीय अध्यक्ष…

एमाले नेता गोकुल बाँस्कोटाको घरमा शंकास्पद बस्तु फेला

काठमाडौं, १८ मंसिर–नेकपा (एमाले) का नेता एवं काभ्रेपलाञ्चोकबाट निर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु राखिएको फेला परेको छ। भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको बास्कोटाका स्वकीय सचिव…