Month: December 2022

माओवादीले गठबन्धन तोडे एमाले सम्हाल्न तयार

काठमाडौँ, ९ पुस– ठुलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि आन्तरिक तयारी गरिरहेका बेला सहयात्री अर्को दल माओवादी केन्द्र भने प्रधानमन्त्री पद नपाए वर्तमान सत्ता गठबन्धन तोड्न तयार देखिएको छ…

चीनमा एकै दिन ३ करोड ७० लाखलाई कोभिड संक्रमण

बेइजिङ, ९ पुस–चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड-१९ बाट सङ्क्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ । यसलाई विश्वमा एकै…

बारामा गोली प्रहारबाट व्यापारीको मृत्यु

बारा, ८ पुस–बारामा गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजे गोली प्रहारबाट बिहारको घोरासहन पिपरा घर भएका ४५ वर्षीय शिव पुजन यादवको मृत्यु भएको…

बर्दियाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमका बुबा लालवीर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाडौं, ८ पुस–बर्दिया निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । सो पार्टीका संरक्षक रेशम चौधरीका बुबा समेत रहेका लालवीर चौधरी औपचारिकरूपमै…

करण राई ‘भ्वाइस अफ नेपाल’ विजेता घोषित

धरान, ९ पुस–‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता करण राई भएका छन् । आज भएको ग्राण्ड फिनालेमा उनले उपाधिसहित नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे । करणले टीम…

एकअर्कालाई गलाउने रणनीतिमा प्रचण्ड-देउवा

काठमाडौं, ८ पुस–राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेसम्म नयाँ सरकार गठनका लागि समय दिएसँगै दलहरूले दौडधुप बढाएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र…

कित्ता काट सुरु गर्न दमक नगरपालिकाको प्रतिनिधि मण्डल र मन्त्रालयका अधिकारीबीच छलफल

दमक, ८ पुस–झापाको दमकमा रोकिएको जग्गा कित्ता काट केहिदिन भित्रैमा सुरु हुने भएको छ । दमक नगपालिकाका प्रमुख राम थापा र उपप्रमुख रेगीना भट्टराईले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण…

गठबन्धनको लक्ष्य नै छैन, वामपन्थीहरु एक ठाउँमा उभिन आवश्यकः एमाले महासचिव

सुर्खेत, ८ पुस–नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक अस्थिरता र अराजकता सिर्जना हुँदै गएको बताएका छन् । आज (शुक्रबार) नेपाल पत्रकार महासंघको साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका…

फरार र निलम्बित सांसदले पनि लिए शपथ

काठमाडौँ, ८ पुस–भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहरेका नेपाली कांग्रेस सांसद टेकप्रसाद गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यका रूपमा शपथ लिएका छन्…

माओवादीसँग गठबन्धनका लागि पहल बढाउँदै एमाले

काठमाडौं, ७ पुस–नेकपा (एमाले) ले नेकपा (माओवादी केन्द्र) सँग गठबन्धन गर्दै सरकार निर्माणका लागि पहल बढाएको छ। बिहीबार एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताबीच सरकार निर्माणबारे छलफल भएको छ।…