Month: January 2023

शव बुझाउने काम तीव्र गतिमा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, ५ माघ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै…

प्रहरीको ‘सिआइडी’ हौँ भन्दैं सर्वसाधारण धम्क्याउने ६ जना पक्राउ

महोत्तरी, ५ माघ–नेपाल प्रहरीको ‘सिआइडी’ हौँ भनी सर्वसाधारणलाई धम्क्याउँदै लुटपाट गर्ने समूहलाई महोत्तरीको बर्दिबासमा प्रहरीले पक्राउ गरी कारवाही अघि बढाएको छ । सर्लाहीको हरिऔनका राहुल महतोलाई एक साताअघि प्रहरीको ‘सिआइडी’…

कांग्रेसले माओवादीलाई फकाउने र एमालेलाई चिढ्याउने रणनीतिमा

काठमाडौँ, ५ माघ–प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले तेस्रो दल माओवादी केन्द्रलाई फकाउने र दोस्रो दल एमालेलाई चिढ्याउने रणनीति अख्तियार गरेको छ । एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल…

शिबगञ्जस्थित जन आदर्शमा सरस्वती पूजाकै दिन मन्दिर उद्घाटन हुने

शिबगञ्ज, ४ माघ–श्री पञ्चमी अर्थात सरस्वती पूजाको अवसर पारेर झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयमा सरस्वती मन्दिरको उद्घाटन गरिने भएको छ । जन आदर्श पूर्व विद्यार्थी समन्वय समितिले निर्माण…

कोशी अस्पतालका चिकित्सकले मृत घोषणा गरेको १८ दिने शिशु जिवितै

विराटनगर, ४ माघ–मोरङको जहदा–३ भातिगन्जकी उमा मुखियाले कोशी अस्पतलामा पुस १७ गते छोरीलाई जन्म दिइन् । नर्मल डेलिभरी भएर छोरीलाई जन्म दिएकी नवजात शिशुको तौल १ किलो चार सय ग्राम…

सुरुङ्गामा प्रदेश १ स्तरीय भलिबल प्रतियोगितामा दमकको विजयी सुरुवात

सुरुङ्गा , ४ माघ–नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको मुख्य प्रायोजनमा झापाको सुरुङ्गामा प्रदेश १ स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सुरुङ्गा जेसीजले कनकाई भलिबल कपको तेस्रो…

हात्ती पीडितहरु संगठित, हात्ती नियन्त्रणका लागि स्थानीयहरुले अभियान थाल्दैं

दमक ,४ माघ–जंगली हात्तीको उपद्रो दिनानुदिन बढ्दै गएपछि हात्ती नियन्त्रणका लागि झापा, शिवसताक्षीका स्थानीयहरुले अभियान थालेका छन् । हात्तीका कारण जंगल नजिकैका बस्तीमा क्षति पुरयाँउन थालेपछि स्थानीयहरुले हात्ती नियन्त्रणका उपायहरु…

राप्रपा संसदीय दलको प्रमुख सचेतकमा शाही नियुक्त

काठमाडौँ, ४ माघ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्रबहादुर शाहीलाई नियुक्त गरेको छ । पार्टी संसदीय दलको नेता एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले संसदीय दलको विधान बमोजिम प्रतिनिधिसभा…

एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने

काठमाडौँ, ४ माघ–नेकपा (एमाले) ले प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बालकोटमा बसेको एमाले शीर्ष नेताहरूको बैठकले झापा-२ बाट निर्वाचित सांसद घिमिरेलाई सभामुखको…

जनतालाई सेवा प्रवाह सहज बनाउने मेरो पहिलो प्राथमिकताः परराष्ट्रमन्त्री

काठमाडौँ, ४ माघ–नवनियुक्त परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले मन्त्रालयबाट जनतालाई प्रवाह हुने सेवा सुविधालाई सहज र प्रभावकारी बनाउने बताएकी छन् । मन्त्रालयमा पदस्थापनका क्रममा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भन्नि,…