जनताले दिएको म्यान्डेट अनुसार सरकार बनाएका हौंः उपप्रधानमन्त्री लिङदेन
काठमाडौं, ३ माघ–नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङदेनले जनताले दिएको म्यान्डेट अनुसार सत्तारुढ दलहरुले मिलेर सरकार बनाएको बताएका छन्। अलगअलग विचार र सिद्धान्त भएपनि जनताले दिएको म्यान्डेटलाई…
