Month: January 2023

खुट्टा भाँचिएर लगाएको स्टिल निकाल्नै नसकेकी सपनालाई नगरपालिकाले सहयोग गर्ने

माइधार (शिबसताक्षी), २० पुस–झापाको शिवसताक्षी–१० माइधारकी सपना ऋषिदेवको उपचारमा शिवसताक्षी नगरपालिकाले सहयोग गर्ने भएको छ । एक वर्ष अघि खुट्टामा राखिएको स्टिल आर्थिक विपन्नका कारण निकाल्न नसक्दा स्टल बोकेरै घस्स्रिनु…

कांग्रेसले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौं, २० पुस–नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलन दिउँसो ३ बजे केन्द्रीय कार्यालय, सानेपामा हुनेछ । पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्न लागेको कार्यालयका मुख्य…

प्रधानन्त्री, अर्थमन्त्री र गभर्नरबीच छलफल

काठमाडौं, २० पुस–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको अर्थतन्त्रको अवस्थाबारे छलफल गरेका छन् । आज ९बुधबार० बिहान प्रधानमन्त्री…

आपराधिक क्रियाकलापमा संलग्न फरार १५ पक्राउ

काठमाडौं, २० पुस–काठमाडौं जिल्ला प्रहरी परिसरले फरार भएका आपराधिक क्रियाकलापमा संलग्न १५ जनालाई पक्राउ गरेको छ। काठमाडौं प्रहरीले एकै दिन लागुऔषध, सवारी ज्यान, विद्युतीय कारोबार अपराध, लिखित कीर्ते, कीर्ते जालसाजी,…

सेनाको जंगी अड्डाका उपरथी शाहीलाई किन राखियो सैनिक हिरासतमा ?

काठमाडौँ, २० पुस–सर्वोच्च अदालतको आदेशपछि नेपाली सेनाको जंगी अड्डामा हाजिर हुन गएका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणले पक्राउ गरी हिरासतमा राखेको छ । जंगी अड्डाले पुस ४ गते ‘मिति…

नेता तथा कार्यकर्तालाई अध्यक्षको निर्देशन ‘नेतृत्वको आलोचना गर्ने काम बन्द गर्नुहोस् !”

काठमाडौं, १९ पुस–पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। मंगलबार राजधानीमा सम्पन्न पार्टीको तेस्रो…

झापामा अनिश्चितकालका लागि राहदानी सेवा अवरुद्ध

दमक, १९ पुस–झापामा अनिश्चितकालका लागि राहदानी सेवा अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सोमबार एक सूचना जारी गर्दै सोमवारदेखि राहदानी सेवा अवरुद्ध भएको जानकारी गराएको हो । विद्युतीय…

सङ्घियता र पहिचानबादी शक्ति निर्माणका लागि अभियान सुरु

दमक, १९ पुस–सङ्घियता सहितको पहिचान, पहिचान सहितको लिम्बुवान स्थापनार्थ सबै पहिचानबादी लिम्बुवानबादी नेतृत्वलाई एक ठाउमा ल्याउन हाम्रो अभियान सुरु भएको छ । सबै पहिचानबादी शक्तिलाई एक ठाउमा ल्याएर लिम्बुवान घोषणा…

कांग्रेसले सरकारी उद्योग निजीकरण गर्दा समस्या आयोः वामदेव गौतम

काठमाडौं, १९ पुस–राष्ट्रिय सभा सदस्य वामदेव गौतमले विगतमा नेपाली कांग्रेसको सरकारले सरकारी उद्योग कारखानाहरु निजीकरण गर्दा अहिले समस्या भएको आरोप लगाउनु भएको छ । मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास…

जनप्रतिनीधिको भूमिकालाई प्रभावकारी बनाइनुपर्छः अध्यक्ष तिमिल्सिना

काठमाडौं, १९ पुस–राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनप्रिय तुल्याउन जनप्रतिनिधिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । आज स्पिकर्स फोरम नेपालले आयोजना गरेको ‘प्रदेशसभाको आगामी कार्यभार र…